समाचार Archives - Page 2736 of 3424 - Himal Post Himal Post
  • ४ पुष २०८२, शुक्रबार
  •      Fri Dec 19 2025
Logo

टाटा मोटर्सको ब्राण्ड एम्बेसडर बने सन्दिप लामिछाने

काठमाडौं– नेपाल राष्ट्रिय टोलीका चर्चित स्पिनर सन्दीप लामिछाने र टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्गबीच तीन वर्षको सहकार्य भएको छ। काठमाडौंको सोल्टी होटेलमा सम्पन्न एक कार्यक्रमबीच सिप्रदी मोटर्सका प्रमुख कार्यकारी

आइपिएल: राजस्थान बाहिरियो, कोलकाता र हैदराबाद भिड्ने

कोलकाता (एजेन्सी) – कोलकाता नाइट राइडर्सले एलिमिनेटरमा राजस्थान रोयल्सलाई २५ रनले पराजित गर्दै दोस्रो क्वालिफायर्समा स्थान बनाउन सफल भएको छ। अब फाइनलको स्थानका लागि दोस्रो क्वालिफायर्समा एलिमिनेटरको विजेता कोलकाता र

राष्ट्रकवि घिमिरेलाई थप उपचार गर्न भारत लगियो

काठमाडौं । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका डाक्टरहरुको सल्लाह अनुसार राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई थप उपचारको गर्न बुधबार भारतको नयाँ दिल्ली लगिएको छ । काठमाडौंको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार गराइरहेका घिमिरेलाई थप उपचारका

अभाने एकता मंच, पञ्चकुला जिल्ला सम्मेलन सम्पन्न

नयाँ दिल्ली  अखिल भारत नेपाली एकता मञ्च पञ्चकुला जिल्ला समितिको आठौँ द्विबार्षिक सम्मेलन  सम्पन्न भएको छ । ‘प्रवासी नेपाली जनताको मौलिक अधिकारः स्वास्थ्य, शिक्षा स्वदेशमा रोजगार’ भन्ने मूल नाराका साथ

सुखड खानेपानीमा निर्वाचित कार्यसमितिले लिए शपथ

विशाल पाण्डेय/सुखड ,कैलाली । दरख सुखड खानेपानी उपभोक्ता तथा सरसफाइ आयोजनाको निर्वाचनमा विजयी कार्यसमितिका सदस्यहरूले बुधवार पद तथा गोपनिएताको शपथ लिएका छ्न । निर्वाचित उम्मेदवारीहरूलाई निर्वाचन अधिकृत पूर्ण राज जोशीले

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निजी क्षेत्रले सञ्चालन गर्छ – मन्त्री अधिकारी

 रबिन्द्र प्रताप गुप्ता/भैरहवा संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री रविन्द्र अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न भइसकेपछि यसको सञ्चालन नीजि क्षेत्रले गर्ने बताएका छन । बुधबार निर्माणाधिन

ओली सरकारका सबैभन्दा धनी मन्त्री रघुवीर महासेठ

केपी ओली नेतृत्वको सरकारका सबैभन्दा धनी मन्त्रीमा रघुवीर महासेठ रहेका छन् । ओली सरकारका मन्त्रीहरुले सार्वजनिक गरेको सम्पति विवरण अनुसार महासेठ सबैभन्दा धनी मन्त्री देखिएका हुन् । सर्वाधिक धनी भौतीक

‘समयमै सकिन्छ सहरी विकास आयोजना’

भैरहवा । भैरहवास्थित सिद्धार्थनगर नगरपालिकामा संचालित क्षेत्रीय सहरी विकास आयोजनाको काम लक्ष्य अनुसार भएको र समयमै समपन्न हुने आयोजनाले जनाएको छ । २०२० को जनवरी महिनाभित्र सक्ने लक्ष्यसहित २०१७ जुलाईबाट

अर्थमन्त्री खतिवडासँग जग्गा र डलर यत्ति धेरै ?

अर्थमन्त्री डा. युवराज खतिवडासँग ६२ हजार ७०३ अमेरिकी डलरसहित विभिन्न ठाउँमा जग्गाजमिन रहेको छ। बुधबार सम्पति विवरण सार्वजनिक गर्दै अर्थमन्त्री खतिवडाले राष्ट्र बैंकको सापटी, संयुक्त राष्ट्र संघमा काम गर्दा भएको

रानीमहलमा पर्यटनमन्त्री पुगे: उत्कृष्ट गन्तव्यस्थल बनाउने उद्घोष

पाल्पा। ऐतिहासिक एवं पुरातात्विक महत्व बोकेको कालीगण्डकी नदी किनारमा रहेको रानीमहल स्थानीय तहलाई हस्तान्तरण गरिने गृहकार्य अघि बढाइएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्रप्रसाद अधिकारीले बताएका छन् । उनले

सामुदायिकका विद्यार्थीलाई दिवा खाजा

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेका सामुदायिक विद्यालयहरुमा दिवा खाजा कार्यक्रम सुरु भएको छ । नगरपालिकाले बाल विकास कक्षाका सबै बालबालिकाहरुलाई दिवा खाजा उपलब्ध गराउन थालेको हो । नगरपालिकाले कक्षा

जर्मनीमा पहिलो पटक किरांत राई समुदायले उभौली (साकेला) पर्व मनाए।

गत आइतबारको दिन जर्ननीको फ्रांकफोर्टमा किराँतराई समुदायले आयोजना गरेको उभौली पर्व (साकेला) भव्यताका साथ सम्पन्न भएको छ। किरात राई समुदायले आफ्ना मौलिक संस्कार तथा संस्कृतिलाई एक पुस्तादेखि अर्को पुस्तामा हस्तान्तरण