समाचार Archives - Page 2688 of 3424 - Himal Post Himal Post
  • १२ श्रावण २०८३, मंगलवार
  •      Tue Jul 28 2026
Logo

सीताको अपहरण रामले गरेका थिए !

भारतको गुजरातका विद्यालयहरूमा कक्षा १२ को संस्कृत विषयसम्बन्धी पुस्तकमा गलत तथ्य छापिएको पाइएको छ । सीतालाई रामले हरण गरेको त्यसमा लेखिएको छ । अधिकारीहरू यसका लागि गलत अनुवादलाई दोष दिँदै

सैफअली खान इन्टरपोलको फन्दामा

एजेन्सी – बलिउड अभिनेता सैफअली खानविरुद्ध इन्टरपोलविरुद्ध सूचना जारी गरेको छ । सन २०१३ मा रोमानियामा शिकार गरेको आरोपमा उनी विरुद्ध इन्टरपोलले सूचना जारी गरेको बताइएको छ । यस मामिलामा

भारतसँग टेस्ट डेब्यु गरेको अफगानिस्तान २ सय ६२ रनले पराजित

बैंगलोर– पछिल्ला वर्ष क्रिकेटमा सनसनी मच्चाइरहेको अफगानिस्तानले टेस्टको डेब्यु खेलमा भने लज्जास्पद पराजय बेहोरोको छ। भारतसँग टेस्ट डेब्यु गरेको अफगानिस्तान इनिङ र २ सय ६२ रनले पराजित भएको छ। बैंगलोरमा

विश्वकप: उरुग्वे र इजिप्टबीचको खेल सुरु

एजेन्सी । विश्वकप फुटबलको समूह ‘ए’ अन्तर्गत उरुग्वे र इजिप्टबीचको खेल सुरु भएको छ । रसियाको इकान्टेरिनवर्ग एरिनामा (सेन्ट्रल स्टेडियम) दुई टिमबीचको खेल सुरु भएको हो । दुबै टिम आफ्नो

खाद्यन्न तथा पेट्रोलियम पदार्थको अभाव

सोलुखुम्बु । ढुवानी समस्याका कारण सगरमाथा अञ्चलको तीन जिल्लामा खाद्यन्न तथा पेट्रोलियम पदार्थको अभाव हुन थालेको छ । खाद्यन्न र खाना पकाउने ग्यासमा मूल्यवृद्धि भएको छ, भने ढुवानीमा अवरोध भएको

गगनले लगाए प्रधानमन्त्री ओलीलाई यस्तो आरोप !

काँस्की । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगनकुमार थापाले सरकारमा दुई तिहाईको बलमा आतंक शुरु भएको आरोप लगाएका छन् । प्रजातान्त्रिक विचार समाज कास्की, पोखराले गरेको ‘वर्तमान राजनीतिक सन्दर्भ

२८ वर्षीय नेपाली चेली सम्झना बनिन् कोरियन प्रहरी अधिकृत

एजेन्सी – दक्षिण कोरियाको प्रहरीमा पहिलो पटक नेपाली मूलकी कोरियन महिला भर्ती भएकी छिन् । प्रहरीको बाह्र विभागमध्ये अन्तर्राष्ट्रिय मामिला विभागमा भोजपुरमा जन्मेर कोरियनसँग विहे गरेकी सम्झना राई भर्ती भएकी

विद्युत् चोरी गरेको आरोपमा वडा अध्यक्षसहित २१ जना पक्राउ

राजविराज, । सप्तरीमा जारी रहेको विद्युत् हुकिङ नियन्त्रण अभियानअन्तर्गत तिरुहत गाउँपालिकाबाट वडा अध्यक्षसहित २१ जनालाई आज पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय, सप्तरी र नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र

पार्टी एकतापछि बलियो हेडक्वाटरको चाहिएको छ : प्रचण्ड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकतापछि बलियो हेडक्वाटरको चाहिएको बताएका छन् । प्रेस सेन्टर नेपाल र प्रेस चौतारी नेपालको संयुक्त विस्तारित बैठकलाई शुक्रबार सम्बोधन

पूर्णसरसफाई नगर घोषणा गर्न घरघरमा स्टिकर

रामचन्द्र रायमाझी/ पाल्पा । रामपुर नगरपालिकालाई पूर्ण नगर सरसफाईयुक्त नगर घोषणा गर्ने लक्ष्यका साथ नगर भित्रका दुई हजार घरधुरीमा पूर्ण सरसफाईको स्टिकर टाँसिने कार्य भइरहेको छ । पश्चिम नेपाल ग्रामीण खानेपानी

अनुगमन नगरेको भन्दै उप मेयरको कार्यकक्षमा ताला लगाएपछि ..

बिशाल पाण्डेय/सुखड । आफूहरुले बारम्बार अनुगमन गर्न अनुरोध गर्दा पनि बेवास्ता गरेको भन्दै कैलालीको घोडाघोडी नगरपालिकाका उप प्रमुख प्रेम कुमारी थापाको कार्यकक्षमा शुक्रबार तालाबन्दी गरेका छ्न । घोडाघोडी नगरपालिका -८

कति थियो सलमानको पहिलो कमाई ?

बलिउड अभिनेता सलमान खान भारतकै अरु सेलिब्रिटी मध्यकै धनी सेलिब्रटीमा पर्छन् ।र उतिकै महंगा नायकको रुपमा पनि चिनिन्छन् । तपाई हामीलाई पत्यार लाग्न नसक्ने कुरा सलमान खानले पहिलोपटक स्टेजमा पर्फम