समाचार Archives - Page 2687 of 3424 - Himal Post Himal Post
  • १२ श्रावण २०८३, मंगलवार
  •      Tue Jul 28 2026
Logo

विश्वकप: फ्रान्सविरुद्ध यस्तो रणनीति बनायो अस्ट्रेलियाले

जारी विश्वकपमा सर्वाधिक सन्तुलित टिमको छवि बनाएको फ्रान्सले शनिबार विश्वकप फुटबल अन्तर्गत समूह ‘सी’ को आफनो पहिलो खेलमा अस्ट्रेलियाको सामना गर्दैछ। विश्वचर्चित स्टारहरु रहेको फ्रान्समा प्रशिक्षक डिडियर डेसच्याम्पसले युवा स्टारहरुलाई

रोनाल्डोले आफ्नो भाउ एकाएक बढाए

काठमाडौं । पोर्चुगिच फुटबल कप्तान क्रिष्टियानो रोनाल्डोले आफ्नो भाउ एकाएक बढाएका छन् । फिफा वर्ष खेलाडी रोनाल्डोले स्पेनजस्तो बलियो टिम विरुद्धको विश्वकपको पहिलो खेलमा ह्याट्रिक गर्दै उनका समर्थकलाई खुशी त

पुलमा ठोक्किएर एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु

धनुषा। धनुषाको ढल्केवरमा पुलमा ठोक्किएर एम्बुलेन्स दुर्घटना हुँदा चालकको ज्यान गएको छ । दुर्घटनामा शहिद नगरपालिका –१, बलाबाखर बस्ने २२ वर्षीय सन्तोष राय ज्यान गएको प्रहरीले जनाएको छ । शुक्रबार

संविधान संशोधन नभएसम्म सरकारमा जान्नौंः महतो

बुटवल ।  राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधन नभएसम्म आफ्नो दल सरकारमा जाने कुनै सम्भव नरहेको बताउनुभएको छ । सिरहाको चोहर्वामा आज बिहान आयोजित कार्यकर्ता भेटघाटमा महतोले

चुरे दिवस : कपिलवस्तु बाणगंगाको १० विघा क्षेत्रफलमा विरुवा रोपिँदै

काठमाडौं । ‘चुरे संरक्षण हाम्रो कार्यभार, बनाआैँ यसलाई समुद्धिको आधार’ नाराका साथ चुरे दिवस मनाइँदैछ । चुरे क्षेत्रलाई कसरी दीगो रुपमा संरक्षण गर्न सकिन्छ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी

सैनामैना जेसिजद्धारा १ दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न

 अनिता चौधरी ,  सैनामैना । सैनामैना जेसिजले विगतका वर्षहरु विभिन्न सामाजिक कार्य बहन गर्दै उदहरणीय कार्य गर्दै आइरहेको हुनले त्यसैलाई निरन्तरता दिदैे आज निः शुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको

सार्वजनिक ठाँउमा विश्‍वकप फुटवल हेर्न प्रतिबन्ध

तेहरान- इरानका अधिकारीहरूले विश्‍वकप फुटवल प्रतियोगीताको खेल सार्वजनिक ठाँउमा हेर्न प्रतिबन्ध लगाइएको जनाएका छन्। रुसको मस्कोमा भएको विश्वकपको उद्घाटन समारोह गर्न र अन्य खेलहरू समेत हेर्नका लागि तेहरानका सार्वजनिक ठाँउहरुमा

इन्टरनेटमा सित्तैमा फुटबल हेर्ने लोभले हुनसक्छ यस्तो दुर्घटना !सावधान

काठमाडौँ, विश्वकप फुटबलको धमाकेदार सुरुवात भइसकेको छ र सँगै सुरु भएको छ फुटबल फ्यानहरूको पागलपन । टेलिभिजनको पहुँचभन्दा टाढा कममा या यात्रामा रहेका फुटबलप्रेमीहरू सहज साधनको रूपमा खेलको अनलाइन स्ट्रीमिङ

बालकल्याण माध्यमिक विद्यालयको १६ औँ वार्षिकोत्सव सम्पन्न

रमित पाण्डे /लम्की,कैलाली । लम्कीचुहा नगरपालिकाको वडा नम्बर १ लम्की भुरुवामा रहेको बालकल्याण माध्यमिक बिद्यालयको १६ औं वार्षिकोत्सब तथा अभिभावक भेला आज सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष

बझाङ, बैतडी र डडेल्धुरामा नेपाल टेलीकमका सबै सेवा अबरुद्ध हुने

बझाङ । प्रदेश नम्बर ७ का तीन जिल्लामा नेपाल टेलीकमका सबै सेवा अबरुद्ध हुने भएको छन् । प्रदेश नम्बर ७ का पहाडी जिल्ला बझाङ, बैतडी र डडेल्धुरामा शनिबार १२ घण्टा

यी किसानले आफ्नी पत्नीको ब्रा गाईलाई लगाईदिए !

स्कटल्यान्डका एक किसानले गाईलाई ब्रा लगाएको तस्वीर अहिले भाइरल भइरहेको छ । गाईको हितका लागि आफूले यसो गरेको किसान बताउँछन् । गाईका चारवटा थुन हुन्छन् र बाच्छाबाच्छी पछिल्लो थुनबाट दूध

प्रहरी र स्थानीयबासीका बीच झडप ,३ प्रहरीसहित १२ जना स्थानीय घाइते

दाङको गढावा गाँउपालिका वडा नं. ६ गढवामा प्रहरी र स्थानीयबासीका बीचमा शुक्रबार झडप हुँदा तीन प्रहरीसहित १२ जना स्थानीय घाइते भएका छन्। जबरजस्ती करणीको आरोपमा पक्राउ परेका गढवा ६ का