समाचार Archives - Page 2664 of 3424 - Himal Post Himal Post
  • ७ पुष २०८२, सोमबार
  •      Mon Dec 22 2025
Logo

सशस्त्र प्रहरी हबल्दार द्वारा श्रीमती हत्या

कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौरका ३७ वर्षका केशव कार्कीले २६ वर्षकी श्रीमती सरस्वति कार्कीको मंगलबार बिहान खेतमा फरुवाले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । कञ्चनपुरका प्रहरी उपरीक्षक

जेष्ठ नागरिकलाई बर्दगोरियामा अभिमुखिकरण तथा सम्मान

पदम ओझा / बौनिया । जेष्ठ नागरिक हरुको जिबनयापन सम्बन्धि अभिमुखिकरण ,अनुभब आदान प्रदान तथा सम्मान कार्यक्रम वडा नं १ को सभाहलमा सम्पन्न भएको छ ।  बर्दगोरिया गाउपलिकाको आयोजनामा उक्त कार्यक्रम सम्पन्न

सिके राउतको पक्षमा नलाग्न आहवान

विसाल नेपाल निर्माणको अभियान लिएर हिँडेको ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले सीके राउतको पक्षमा नलाग्न राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीहरुलाई चेतावनी दिएको छ । राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीले पृथकतावादीलाई कार्यकक्षमै

छोराको विवाहबाटै समातिए सुन तस्करीमा संलग्न व्यवसाही

काठमाडौं । ३८ क्वीन्टल सुन तस्करी प्रकरणको अनुसन्धान समितिले विरगञ्जका एक व्यवसायीलाई पक्राउ गरेको छ । प्रहरिले वीरगञ्जका व्यवसायी राजु द्धावरकालाई पक्राउ गरेको हो । प्रहरीले उनलाई काठमाडौंको होटल अन्नपूर्णमा

इजरायलले हान्यो दमासकस विमानस्थलनजिकै क्षेप्यास्त्र

एजेन्सी–सिरियाको राजधानी दमासकसमा रहेको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलनजिकै मङ्गलबार विहान सबेरै दुई वटा क्षेप्यास्त्र हानिएको खबर छ । ती क्षेप्यास्त्र इजरायलले हानेको सिरियाली सरकारी सञ्चारमाध्यमले मङ्गलबार सो जानकारी दिएको समाचारमा उल्लेख

चरित्र हत्या गर्न खोज्ने दोषीलाई कारबाही गरियोस् : आचार्य श्रिनिवास

२०७४ चैत्र २५ गते मोरङको विराटनगरमा गोली लागेका यूवा सन्त श्री श्रीनिवासाचार्यले आफूमाथि झुटो आरोप लगाईएको भन्दै राष्ट्रिय छानविन आयोग गठन गर्न माग गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा मंगलबार

ओली नयाँ राजा हुन् : डा. रिजाल

काठमाडौ– प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले ‘नयाँ राजा’ को संज्ञा दिएको छ । नेपाली काँग्रेस नेता डा.मिनेन्द्र रिजालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा विभिन्न निकायहरुको व्यवस्था गरेर

सुत्केरी बचाउन हेलिकोप्टर चार्टर्ड

तेह्रथुम– जिल्ला अस्पताल तेह्रथुममा शल्यक्रिया गरिएकी सुत्केरीको पाठेघरमा समस्या भएपछि थप उपचारका लागि काठमाडौँ लगिएको छ । म्याङ्लुङ नगरपालिका–५, अम्फुवाकी २७ वर्षीय दिलु लिम्बूको शल्यक्रिया गरी प्रसूति गराइए पनि पाठेघरमा

लागू औषधसहित ४ जनालाई पक्राउ

नवलपारसी । जिल्ला प्रहरी कार्यालयले नवलपरासी, बर्दघाट सुस्ता पूर्वले ठूलो परिमाणमा लागू औषधसहित ४ जनालाई पक्राउ गरेको छ । लागू औषध छोड्न आएका २ जना र लागू औषध लिन आएका

दुर्घटनामा एकको मृत्यु, दुई गम्भीर घाइते

सुरुङ्गा– पूर्व–पश्चिम राजमार्गअन्तर्गत कमल गाउँपालिका– ४ मा आज भएको दुर्घटनामा एक जनाको मृत्यु भएको र अन्य दुईजना गम्भीर घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै

पैसा नपाउँदासम्म पहिरो खोल्दैनौं

चितवन । सोमबार बिहान टोपे खोलामा खसेको पहिरो पन्छाउन ढिलाइ भएको छ । पहिरो पन्छाएको रकम नपाएको भन्दै ठेकेदारले काम नगरेपछि पहिरो पन्छाउन ढिलाइ भएको हो । “यस अघि खसेका

लगानी बोर्ड र राष्ट्रिय योजना आयोग खारेज गर्न सांसद सुवालको माग

काठमाडौं । लगानी बोर्ड र राष्ट्रिय योजना आयोगको औचित्य नभएको भन्दै सांसद प्रेम सुवालले खारेजीको प्रस्ताव गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बजेट खर्च कटौतीबारेको प्रस्ताव राख्दै संसद सुवालले लगानी बोर्डले