डा गोविन्द केसीको गिरफ्तारीप्रति काँग्रेसको आपत्ति
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले जुम्लामा गरिएको प्रा डा गोविन्द केसीको गिरफ्तारीप्रति आपत्ति प्रकट गरेको छ । सरकारका गलत कर्मको विरोध गर्न संसद्, सडक या प्रेसमार्फतको प्रस्तुति बिल्कुलै स्वाभाविक












