समाचार Archives - Page 2638 of 3424 - Himal Post Himal Post
  • ८ पुष २०८२, मंगलवार
  •      Tue Dec 23 2025
Logo

गोविन्द केसीलाई कांग्रेसको पुरै सर्पोट, सांसद जुम्ला पठाउँदै

प्राध्यापक डा गोविन्द केसीको स्वास्थ्य अवस्था बुझ्न नेपाली कांग्रेसले ३ सांसद जुम्ला पठाउने भएको छ । चिकित्सा शिक्षा तथा सरकारका निषेधाज्ञा लगायतका विषयलाई लिएर जुम्लामा अनशनरत डाक्टर केसीलाई कांग्रेसले एक्यबद्धतासमेत

नेपालद्वारा चार सय भारतीयको उद्धार

कैलाश मानसरोबर यात्रामा गएर अलपत्र परेका केही भारतीय तीर्थयात्रीहरुको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । मौसमका कारण ३ दिनदेखि हवाई उडान प्रभावित भएपछि उनीहरुको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । १६० जनालाई

रवि लामिछानेलाई कारवाही गर्न माग

प्रेस काउन्सिल नेपाललाई विवादमा ल्याउने, धरापमा पार्न खोज्ने कार्य निन्दनीय भएको सञ्चारविज्ञले बताएका छन् । नेपाल पत्रकार महासंघद्वारा सोमबार आयोजित ‘राजधानीमा पत्रकार आचारसंहिताको अवस्था’ विषयमा अन्तक्र्रियामा नेपाल टेलिभिजनका अध्यक्ष तथा

नेमाइरले भने: मैले ‘नाटक’ गरेको होइन

ब्राजिलका स्टार स्ट्राइरक नेइमारले आफूमाथि लागेको मैदानमा चाहिने भन्दा धेरै अभियन गरेको भन्ने आरोपको खण्डन गरेका छन् । रुसमा जारी विश्वकपमा नेइमार विपक्षी खेलाडीसँगको सामान्य ट्याकलको क्रममा पनि निकै ठूलो

अर्जेन्टिनासँग खेल्दा नाइजेरियाका कप्तानका बुवाको अपहरण

नाइजेरियाका कप्तान जोन मिकेल ओबीका बुवा अपहरणबाट मुक्त भएका छन् । उनका बुवाको सात वर्षमा दोस्रो पटक अपहरण भएको थियो । कप्तान ओबीले देशमा सुरक्षाको अवस्था डरलाग्दो रहेको बताएका छन्

क्वाटरफाइनल पुग्ने टिमहरु, पहिलो खेल कसको ?

एजेन्सी । विश्वकप फुटबलको क्वारटफाइनल पुग्ने सबै टिमको टुंगो लागेको छ । प्रि–क्वाटरफाइनलको अन्तिम खेलमा इंग्ल्यान्ड विजयी भएसँगै क्वाटरफाइनलमा पुग्ने टिमको टुंगो लागेको हो । विश्वकपको क्वाटरफाइनलमा फ्रान्स, उरुग्वे, ब्राजिल,

इंगल्याण्डमाथि भारतको जित, बने रमाइला किर्तिमान

काठमाडौं । टी–२० क्रिकेटमा भारतले पहिलो पटक इंगल्याण्डलाई उसको भूमिमा हराएको छ । मंगलबार राति म्यान्चेस्टरमा भएको खेलमा ८ विकेटले पराजित गर्दै पूर्व विश्वकप विजेताले इंगल्याण्डलाई हराएको हो । खेलमा

२६ वर्षे युवा बने मन्त्री

मलेसियामा २६ वर्षीय युवकलाई शिक्षामन्त्रीको जिम्मेवारी दिइएको छ। प्रधानमन्त्री डा. महाथिर मोहम्मदले सैयद साद्दिक अब्दुल रहमानलाई युवा तथा खेलकुदमन्त्री नियुक्त गरेका छन्। रहमानको जन्म १९९२ डिसेम्बर ६ मा भएको हो।

सिंहदरबारमै सरकारको बिजोग !

आँगनमा विकास गर्न असार पर्खने सिंहदरबारले दूरदराजको उन्नति कहिले गर्ने ? काठमाडौं – आर्थिक वर्षको अन्त्यमा लिपापोती गरेर बजेट सक्ने विकृति दुईतिहाइ बहुमतको सरकारले पनि रोक्न सकेको छैन । बरु,

नेपाल सरकारका अधिकृतसहित १० जना जेल

काठमाडौं – विशेष अदालतले सरकारी जग्गा व्यक्तिको नाममा बनाएर लालपुर्जा दिलाउने मालपोत प्रमुखसहित १० जनालाई जरिवानासहित जेल सजाय ठहर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धन आयोगले दर्ता गरेको मुद्दामा अदालतले

कैलालीमा नदिमा डुबेर दुई बालकको ज्यान गयो

घनश्याम पौडेल  मसुरीया, कैलाली । कैलालीको गौरीगंगा नगरपालिका बडा नं ११ शिबपुरमा आज साझ खोलामा डुबेर २ जना बालकको मृत्यु भएको छ । स्थानिय कटैनी नदिमा साथीहरुको साथमा नुहाउन गएका

नगरबासीलाई स्वच्छ खानेपानी , पिच सडकको १८ महिना सम्म अनुगमन 

घनश्याम पौडेल  मसुरीया, कैलाली । गौरीगंगा नगरपालिकाका नगरबासीहरुले अबको २ वर्ष भित्र स्वच्छ खानेपानी पिउन पाउने नगर प्रमुख भिम बहादुर देउवाले आज नगरपालिकामा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरुको प्रश्नका जवाफ