समाचार Archives - Page 2571 of 3424 - Himal Post Himal Post
  • ६ फाल्गुन २०८२, बुधबार
  •      Wed Feb 18 2026
Logo

बाहुबलीको प्रिक्वेलको टीजर सार्वजनिक(‘भिडियो सहित)

काठमाडौं – ब्लकबस्टर भारतीय सिनेमा बाहुबलीको पूर्वभाग अर्थात् प्रिक्वेल वेब सिरिजमार्फत दर्शकहरूलाई मनोरञ्जन दिनका लागि आउँदैछ । नेटफ्लिक्सले छिट्टै बाहुबलीको प्रिक्वेल बिफोर द बिगिनिङ (शुरूआतभन्दा अघि) ल्याउन लागेको छ ।

आईजीपी खनाल भारतमा

भारतको नयाँ दिल्लीमा हुने ‘थर्ड कोअर्डिनेसन मिटिङ’ मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल मंगलबार त्यसतर्फ प्रस्थान गरेका छन् । महानिरीक्षक खनाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

नारायणकाजीको राजिनामाबारे प्रचण्डको नयाँ खुलासा !

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नारायणकाजी श्रेष्ठले पार्टी प्रवक्ता पदबाट राजीनामा नदिएको बताएका छन् । आज वीरगंजमा सञ्चारकर्मीहरुसित कुरा गर्दै प्रचण्डले पार्टी भित्र कुनै विवाद नभएको बताए । नारायणकाजी श्रेष्ठ

गृहमन्त्रीको राजीनामा यसरी मागियो !

राष्ट्रिय प्रजातन्त्र पार्टीमा आवद्ध राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले महिला र बालबालिकामाथि श्रृखलाबद्ध हत्या, हिंसा र बलात्कार भइरहेको विरोधमा मंगलबार काठमाडौंको माइतीघर मण्डलामा सरकारविरुद्ध र्‍यालीसहित प्रर्दशन गरेको हो । प्रर्दशनमा उत्रेका

विदेशी क्रिकेटरलाई उछिन्दै ४ नेपाली खेलाडी आईसीसीको वरीयतामा

नेपाल राष्ट्रिय टिमका चार जना खेलाडी अन्तरराष्ट्रिय क्रिकेट परिषद आईसीसीको वरीयतामा परेका छन् । आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा ट्वेन्टी–ट्वेन्टी क्रिकेटतर्फ नेपालका दुई बलर तथा दुई ब्याट्सम्यान शीर्ष एक सय

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने पूर्वसभासद हिरासतमा

काठमाडौं- वैदेशिक रोजगारीमा अमेरिका पठाइदिने भन्दै दुई व्यक्तिसँग ८ लाख रुपैयाँ ठगी गरेको आरोपमा नेपाली कांग्रेसका पूर्वसांसद मीठाराम विश्वकर्मालाई वैदेशिक रोजगार विभागले पक्राउ गरेर हिरासतमा राखेको छ। विश्वकर्माले पर्वतका ज्ञानेन्द्रबहादुर जोशी

अदालतमाथिको हस्तक्षेपलाई अन्तर्राष्ट्रियकरण गर्ने कांग्रेसको तयारी

काठमाडौं । नेपाली कांग्रेसको आकस्मिक बैठक अबको केहीबेरमा बस्ने भएको छ । संवैधानिक परिषद्ले सिफरिस गरेका प्रधानन्यायाधीशका उम्मेदवारमाथि राजनीतिक पूर्वाग्रहको आधारमा हटाउने कार्यको अन्तर्राष्ट्रियकरण गर्ने निर्णयका लागि सो बैठक बस्न

सरकार बिरुद्ध १६ औँ अनसन बस्ने डा केसीको चेतावनी (विज्ञप्ति सहित)

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डाक्टर गोविन्द केसीले सरकारसँग भएका पछिल्लो सम्झौता कार्यान्वयनका लागि दुई दिनको अल्टिमेटम दिएका छन् । उनले २ दिन भित्र सम्झौता कार्यान्यवन अघि नबढे फेरि

पुराना निर्णय उल्टाउने ओली सरकारको कदममा सर्वोच्चको ब्रेक !

काठमाडौं । शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा गरिएका नियुक्ति र निर्णय अहिलेको सरकारले बदर गर्यो । आफ्नो नियुक्ति बदर भएपछि अधिकांश व्यक्तिहरु सर्वोच्च अदालत पुगे । सर्वोच्चले धमाधम नियुक्ति बदरको निर्णय

जम्मु कश्मीरमा फेरी तनाव, ४ भारतीय सेना मारिए !

श्रीनगर । भारतको काश्मिरको गुरेज क्षेत्रमा घुसपैठको आशंकामा भएको सैनिक कारबाहीका क्रममा एकजना सैनिक अधिकृत सहित चारजना भारतीय सैनिकको मृत्यु भएको छ । मृत्यु हुनेमा सेनाका मेजर केपी राणे, हवल्दार

प्रचण्डले भने: नेपाली व्यापारीले विदेशमा के के गरेका छन् मलाई थाहा छ !

बिरगंज। पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष प्रचण्डले नेपाली व्यवसायीले विदेशमा लगानीका बारेमा आफू जानकार रहेको बताएका छन्।। ‘नेपालका कुन-कुन व्यवसायीले विदेशमा कहाँ-कहाँ लगानी गरेका छन् मलार्इ सबै जानकारी छ।तर जब

नेपाल मौरीपालक महासंघ घोडाघोडी नगर अध्यक्षमा सुवेदी 

घनश्याम पौडेल /सुखड । नेपाल मौरीपालक महासंघ घोडाघोडि नगरपालिकाको अध्यक्षमा विष्णु प्रसाद सुवेदी चयन भएका छन् । सुखडमा सोमबार भएको मौरीपालक किसानहरुको भेलाले सुवेदीको अध्यक्षतामा ८ सदस्यीय नगर समितिको चयन