सरकारी हेलिकप्टर फिर्ता गरेर आफ्नै खर्चमा काठमाडौं फर्किए
काठमाडौं- धनगढीमा १० दिनदेखि अनसन बसेका डा. गोविन्द केसी काठमाडौं फर्किएका छन्। उनी सरकारी हेलिकप्टर फिर्ता गरेर आफ्नै खर्चमा श्री एयरलाइन्सको विमान चढेर काठमाडौं फर्किए। धनगढीस्थित सेती अञ्चल अस्पतालमा अनसन












