समाचार Archives - Page 211 of 3424 - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

काठमाडौं १० बाट एमालेले बादललाई दियो टिकट

काठमाडौं । नेकपा एमालेले काठमाडौं १० मा उपाध्यक्ष रामबहादुर थापा बादललाई उमेदवार बनाएको छ । उनले केहीबेरपछि उमेदवारी दर्ता गर्ने एमाले स्रोतले जानकारी दियो ।

सुरेन्द्र पाण्डे उम्मेदवारी दर्ता गर्न आफै नजाने

नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले वारेसनामा मार्फत उम्मेदवारी दर्ता गर्ने भएका छन्। निर्वाचन आयोगले आइतबार बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म मनोनयन पत्र दर्ताको समय निर्धारण गरेको छ। पाण्डेले आमाको

रवि लामिछाने चितवन २ बाट बने उम्मेदवार

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रवि लामिछानेले चितवन २ बाट उम्मेदवारी दिने भएका छन्। लामिछाने उम्मेदवारी दर्ताका लागि आफ्नो टिमसहित चितवन पुगिसकेका छन्। यसअघि लामिछाने काठमाडौं र चितवन मध्ये एक ठाउँबाट

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको मौसम असामान्य

हाल नेपालमा बङ्गालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पुर्ण बदली

आज मनोनयन दर्ता- २५ जनाभन्दा बढी जान नपाइने, यस्ता छन् पेस गर्नुपर्ने कागजात

काठमाडौं- आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै छ। निर्वाचन आयोगले बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मनोनयनको समय तोकेको छ।

रातभर बैठक बसेर कांग्रेसको ९० प्रतिशत उम्मेदवार “फाइनल”

काठमाडौं- नेपाली कांग्रेसको संसदीय बोर्ड बैठक जारी छ । रातभर बसेको बैठकले उम्मेदवार टुंगो लगाउने प्रयास गरिरहेको छ । उमेदवार टुंगो लगाउन बसेको बोर्ड बैठक लगातार चलिरहेको बताइएको छ ।

मोरङ एमालेका २० नेताले एकसाथ छोडे पार्टी

प्रदेशसभाको टिकट वितरणमा असन्तुष्टि जनाउँदै मोरङका एमाले नेता डिल्लीराम शर्माले पार्टी छाडेका छन्। मोरङ क्षेत्र नम्बर १ ‘ख’ का लागि स्थानीय कमिटीले आफ्नो नाम सिफारिस गरेकोमा पार्टीका केही व्यक्तिको स्वार्थका

एमालेको अर्थ तथा योजना विभागका केन्द्रीय सचिवले पनि छाडे पार्टी

काठमाडौं- नेकपा एमालेको अर्थ तथा योजना विभागका सचिव योगेन्द्र बहादुर शाहीले पनि पार्टी छाडेका छन् । विभागका प्रमुख घनश्याम भुसालले पार्टी परित्यागको घोषणा गरेको केही समयपछि सचिव शाहीले पार्टी छोड्ने

चुनाव लड्न सर्लाही किन जाँदैछन् गगन थापा ?

काठमाडौं- कांग्रेस महामन्त्री गगन थापा चुनाव लड्न सर्लाही जाने भएका छन्। उनी आफ्नो निर्वाचन क्षेत्र काठमाडौं ४ छाडेर सर्लाही ४ बाट उम्मेदवार बन्ने भएका हुन्। गठबन्धनबाट कांग्रेसको भागमा परेको सर्लाही–४

कांग्रेसले काठमाडौंमा उम्मेदवार टुङ्गायो- प्रदीप पौडेलले पनि पाए टिकट

काठमाडौं- नेपाली कांग्रेसले प्रतिनिधि सभा सदस्यका लागि काठमाडौंका उम्मेदवार तय गरेको छ। जसमा महामन्त्री गगन थापादेखि केन्द्रीय सदस्य प्रदीप पौडेलसम्म समेटिएका छन्। प्राप्त सूची अनुसार काठमाडौं–१ मा प्रकाशमान सिंह, काठमाडौं–३

मोरङ एमालेमा पनि विद्रोह, खतिवडाद्वारा राजीनामा

विराटनगर – नेकपा एमाले मोरङका सचिव रुपेश खतिवडाले राजीनामा दिएका छन् । मोरङको क्षेत्र नम्बर १ ‘क’ बाट प्रदेशसभा सदस्यका आकांक्षी समेत रहेका खतिवडाले शनिबार राजीनामा दिएको घोषणा गरेका हुन्

“ओलीको दम्भ र स्वेच्छाचारिताको कैदी भयो एमाले”

नेकपा एमालेका नेता घनश्याम भुसालले पार्टी त्यागेको घोषणा गरेका छन्। उनी नेकपा एमालेको स्थायी कमिटी सदस्य हुन्। शनिबार सामाजिक सञ्जालमा लामो सन्देश लेखेर उनले पार्टी छोडेको घोषणा गरेका हुन्। उनले