काठमाडौं १० बाट एमालेले बादललाई दियो टिकट - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

काठमाडौं १० बाट एमालेले बादललाई दियो टिकट



काठमाडौं । नेकपा एमालेले काठमाडौं १० मा उपाध्यक्ष रामबहादुर थापा बादललाई उमेदवार बनाएको छ ।

उनले केहीबेरपछि उमेदवारी दर्ता गर्ने एमाले स्रोतले जानकारी दियो ।