समाचार Archives - Page 207 of 3424 - Himal Post Himal Post
  • १ पुष २०८२, मंगलवार
  •      Tue Dec 16 2025
Logo

नेकपा एसले समानुपातिक भोट माओवादीलाई दिने

काभ्रे- आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेपाल समाजवादी पार्टीले समानुपतिकतर्फको मत नेकपा (माओवादी केन्द्र)लाई दिने भएको छ। विहीबार माओवादी केन्द्र काभ्रेका संयोजक भोलाप्रसाद अर्याल र नेपाल

अब राम्रो व्यक्तिलाई जिताएनौँ भने फेरि नालायकहरूले राज गर्नेछन्- निश्चल बस्नेत

काठमाडौं । अभिनेता निश्चल बस्नेतले देश विकासका लागि सही मानिस चुन्नुपर्ने बेला आएको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अभिनेता बस्नेतले देश निर्माणका लागि आगामी निर्वाचनबाट सही

प्रधानमन्त्री देउवाले गरे चार जना मन्त्रीलाई बर्खास्त

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा जनता समाजवादीका पार्टी (जसपा)का मन्त्रीहरूलाई पदमुक्त गरेको छ। राष्ट्रपति भण्डारीले जसपाका मन्त्रीहरू संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, कृषि तथा पशुपंक्षी विकासमन्त्री

उमेदवारी खारेजीविरुद्ध राजु गुरुङले दिए सर्वोच्चमा रिट

काठमाडौं । नेकपा (एमाले)का उमेदवार विष्णु पौडेलविरुद्ध रूपन्देही–२ मा उठेका नेकपा (एकीकृत समाजवादी)का राजु गुरुङ उमेदवारी बदरविरुद्ध सर्वोच्चमा रिट लिएर पुगेका छन् । गुरुङको उमेदवारी फौजदारी मुद्दामा सजाय पाएको र

बागी उम्मेदवारलाई कांग्रेसले दियो नयाँ अफर

कांग्रेसले संघ तथा प्रदेश सभामा सत्तारूढ गठबन्धनका उम्मेदवारविरुद्ध बागी उठेकालाई ३१ असोजसम्म उम्मेदवारी निष्क्रिय पार्न आग्रह गरेको छ। बुधबार कांग्रेसले एक विज्ञप्ति जारी गर्दै सत्तागठबन्धनविरुद्ध बागी उम्मेदवार बन्नेलाई पार्टीबाट पाँच

एमाले नछाड्ने भीम रावलको घोषणा

काठमाडौं । नेकपा एमालेका पूर्व उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री भीम रावलले एमालेभित्रै बसेर न्याय र राष्ट्रिय स्वाधीनताको पक्षमा लडिरहने घोषणा गरेका छन् । अछाम क्षेत्र नम्बर १ बाट टिकट नपाएपछि

विजय गच्छदार प्रभु शाहसहित ९ जनाको उम्मेदवारी खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं- प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार बनेका ९ जनाको उम्मेदवारी खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ता अनिल आचार्यले विजयकुमार गच्छदार, गोविन्दराज जोशी, विक्रम पाण्डे,

मलाई हराउन नसक्ने देखेपछि ओलीले टिकट खोसे- भीम रावल

नेकपा एमालेका नेता भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूलाई हराउने योजना सफल नहुने देखेपछी टिकट खोसेको बताएका छन् । राजधानीमा पत्रकार सम्मेलन गरेर रावलले आफ्नो धारणा सार्वजनिक गर्दै

निर्वाचन आयोगले भन्यो- कुनै पनि माध्यमबाट मत सर्वेक्षण नगर्नु

काठमाडौँ- निर्वाचन आयोगले आगामी संसदीय निर्वचनका लागि मत सर्वेक्षण गर्न रोक लगाएको छ । आयोगले निर्वाचन आचारसंहिताविपरीत कुनै पनि माध्यमबाट उमेदवार तथा राजनीतिक दलबारे मत सर्वेक्षण नगर्न निर्देशन दिएको छ

गगन थापालाई समर्थन गर्दै प्रधानले पनि फिर्ता लिए उम्मेदवारी

काठमाडौं- नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं ४ मा प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका काँग्रेस नेता विनोदबाबु प्रधानले उम्मेदवारी फिर्ता लिएका छन् । मंगलबार निर्वाचन आयोगले तोकेको समयमा निर्वाचन

के घोषणा गर्दैछन् भीम रावल ?

काठमाडौं : नेकपा एमाले नेता भीम रावलले पत्रकार सम्मेलन गर्दैछन्। निर्वाचनमा टिकट नपाएको र आफ्नो पछिल्लो राजनीतिक यात्राका बारेमा उठेका जिज्ञासा सम्बोधन गर्न रावलले आज दिउँसो १ बजे कार्की व्याङ्केट

सन्दीप लामिछानेलाई जिल्ला अदालत लगिँदै

क्रिकेटर सन्दीप लामिछानेलाई म्याद थपका लागि आज जिल्ला अदालत काठमाडौं लगिँदै छ। नाबालिगमाथि जबरजस्ती करणी गरेको जाहेरीका आधारमा असोज २० गते पक्राउ परेका क्रिकेटर लामिछानेलाई म्याद थपका लागि आज काठमाडौं