समाचार Archives - Page 206 of 3424 - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

निर्वाचन आयोगलाईं जंगी अड्डा नबनाउन चेतावनी

काठमाडौं- निर्वाचन आयोगले मिडिया अनुगमन भन्दै सेना र प्रहरीको साइबर ब्युरो राखेर सञ्चारमाध्यम, सामाजिक सञ्जाल अनुगमन गर्ने तयारी गरेकोमा नेपाल पत्रकार महासंघसहित सरोकारवालाले विरोध जनाएका छन् । आयोगले मिडिया अनुगमनका

राप्रपाका सिद्धार्थनगर सभापति नै कांग्रेसमा प्रवेश

बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सिद्धार्थनगर नगरपालिकाका सभापति चन्द्रभक्त श्रेष्ठ नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । गृहमन्त्री समेत रहेका कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँण र जिल्ला सभापति रामकृष्ण खाँणले

धनकुटा नेविसंघ सभापति कांग्रेसबाट निष्काषित

धनकुटा-नेपाली कांग्रेस धनकुटाले नेपाल विद्यार्थी संघका जिल्ला सभापति बालनन्द दाहाललाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ । पार्टीको निर्देशन र अनुशाषन विपरित कार्य गरेको भन्दै नेविसंघ जिल्ला सभापतिलाई

अध्ययन भिसामा अष्ट्रेलिया जानेले अब निश्चित समय मात्र काम गर्न पाउने

अब अष्ट्रेलियामा विद्यार्थीहरूले पूर्णकालीन काम गर्न नपाउने भएका छन् । अष्ट्रेलियाले अध्ययन भिसामा आउने विद्यार्थीमाथि निश्चित समय मात्र काम गर्न पाउने नियम लागू गर्ने भएको छ। यससँगै आगामी जुलाईदेखि विद्यार्थी

कर्णालीमा पूर्वसहकर्मीबीचकाे राेचक भिडन्त- कसको अवस्था कस्तो छ ?

सुर्खेत- कर्णाली प्रदेशका कतिपय निर्वाचन क्षेत्रमा यसपालि पूर्वसहकर्मीहरूबीच रोचक चुनावी प्रतिस्पर्धा हुने भएको छ । एउटै पार्टीमा लामो समय सहकार्य गरेका नेताहरू अहिले फरक दलबाट चुनावी मैदानमा भिड्ने भएका हुन्

जाजरकोटको चुनावी अंकगणित : दुवै निर्वाचन क्षेत्रमा सत्ता गठबन्धन बलियो

सुर्खेत, पछिल्लो तीन दशकको निर्वाचन नतिजा हेर्ने हो भने जाजरकोटमा तीन दलिय प्रतिस्पर्धा हुने गरेको छ । नेपाली कांग्रेस र नेकपा एमालेबीच हुँदै आएको प्रतिस्पर्धामा २०६४ देखि नेकपा (माओवादी केन्द्र)

उम्मेदवारी खारेजी भएका गुरुङको सुनवाई आज हुँदै- के आउला फैसला ?

काठमाडौं- नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेजी सम्बन्धी रिटको आज सुनुवाई हुँदै छ। रूपन्देही–२ का आफ्नो उम्मेदवारी खारेजी भए पछि सर्वोच्च अदालत गएका गुरुङको रिटमा आज सुनवाई हुने

यस्तो बन्दैछ एमालेको घोषणा पत्र- २५ महत्वाकांक्षी योजनादेखि निःशुल्क शिक्षासम्म

नेकपा एमालेले विकास, समृद्धि, सुशासन र राष्ट्रियतालाई प्राथमिकता राखेर चुनावी घोषणापत्र बनाइरहेको छ। उसले घोषाणापत्रमा पाँच वर्षमा सम्पन्न गर्ने भन्दै २५ वटा महत्वाकांक्षी योजना समेटेको स्रोतले जनाएको छ। स्थायी सरकार,

रामचन्द्र भन्छन- गठबन्धनले दुईतिहाइ बहुमत ल्याउँछ

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्तारूढ गठबन्धनको दुईतिहाइ बहुमत आउने दाबी गरेका छन्। नेपाली कांग्रेस क्षेत्र नम्बर १ तनहुँले बिहीबार बीपी स्मृति भवन दमौलीमा गरेको अगुवा कार्यकर्ता अन्तरक्रिया कार्यक्रममा

भीम रावलको पत्रकार सम्मेलन- ओलीको पोल खोले, आफ्नो केही खोलेनन्

काठमाडौं – पत्रकार सम्मेलनमा विशेष घोषणा गर्ने बताएका नेकपा एमालेका नेता भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओली मात्रै बर्षाएका छन् । ओलीले पार्टीमा गुटबन्दी गरेको, निरंकुशतावादीलाई बोकेको, विदेशी शक्तिसँग

केन्द्रको ‘साइड इफेक्ट’- कांग्रेस र माओवादीका मन्त्रीलाई बर्खास्त गर्ने मुख्यमन्त्रीको तयारी

जनकपुर – प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) का नेताहरुलाई मन्त्रीबाट हटाएलगत्तै मधेस प्रदेशमा समेत मन्त्री हटाउने तयारी भएको छ । मधेश प्रदेश सरकारमा सहभागी कांग्रेस,माओवादी र एकिकृत समाजवादीका

माओवादीको घोषणापत्र बनाउने कमाण्डर नै एमालेमा प्रवेश

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा माओवादी केन्द्रको घोषणापत्र मस्यौदा समितिका सदस्य जाकिर हुसेन नेकपा एमालेमा प्रवेश गरेका छ्न्। माओवादी केन्द्रीय सल्लाकार समिति सदस्य तथा पूर्व राज्यमन्त्री हुसेनले पार्टी त्यागेको