समाचार Archives - Page 198 of 3424 - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

विपक्षीलाई ‘गोली ठोक्ने र छुरा रोप्ने’ एमाले नेतृ

इटहरी- नेकपा (एमाले)की सुनसरी क्षेत्र नम्बर ३ प्रतिनिधिसभाकी उमेदवार भगवति चौधरीले विवादास्पद र उत्तेजित अभिव्यक्ति दिएकी छन् । उमेदवार चौधरीले ‘गोली ठोक्ने, छुरा रोप्ने’ भन्दै विपक्षीलाई चेतावनी दिएकी छन् ।

गोलाप्रथा गर्दै ओलीले सुरू गरे नागरिकसँग प्रत्यक्ष टेलिफोन संवाद

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ‌ओलीले शुक्रबार नागरिकसँग लाइभ टेलिफोन संवाद गरिरहेका छन्। ओलीसँग संवादका लागि बिहीबार मध्यान्ह १२ बजेसम्म १ लाख ७१ हजार ७३८ जनाले इच्छा देखाउँदै नाम टिपाएका

झापा-५ मा केपी ओलीलाई झट्का

नेकपा एमालेका अध्यक्ष तथा झापा क्षेत्र नम्बर–५ का उम्मेदवार केपी ओलीलाई झट्का लागेको छ । ओलीविरुद्ध चुनाव उठेका स्वतन्त्र उम्मेदवार युग पाठकलाई ‘स्वतन्त्र मन’ अभियानले समर्थन गर्ने भएपछि ओलीलाई झट्का

एमाले अदालतको सेटिङमा ओलीले जन्माएको पार्टी हो- देवेन्द्र पौडेल

बागलुङ- चुनावी अभियानमा बाग्लुङ पुगेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेकपा एमालेमाथि कडा टिप्पणी गरेका छन् । उनले नेकपा एमाले केपी ओलीले अदालतको सेटिङमा जन्माएको बताएका छन् । ओलीको

मत बदर भए गठबन्धनले चुनाव हार्छ- बेदुराम भुसाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव बेदुराम भुसालले गठबन्धन बनाएर संविधानको रक्षा नगरेको भए नेपालमा लोकतन्त्र नै समाप्त हुने स्थिति रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा

प्रमुख निर्वाचन आयुक्त भन्छन्- टुलुटुलु हेरेर बस्न सकिन्न, अझै भूकम्प आउन बाँकी छ

विराटनगर- प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता उल्लंघनमा आयोग टुलुटुलु हेरेर नबस्ने बताएका छन्। आचारसंहिता उल्लंघन गर्नेलाई स्पष्टीकरण सोध्दैमा कोकोहोलो मच्चाउने प्रवृत्ति आयोगका लागि चुनौतीको विषय भएको थपलियाले बताए।

रामकुमारी झाँक्री- बरू माफी मागिन्, चर्चाकै लागि कुनै ‘स्टन्ट’ गरिनन्

काठमाडौं- मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सर्वाधिक चर्चित मध्यको एउटा क्षेत्र हो गुल्मी क्षेत्र नं. २ । नेकपा एमालेका सचिव गोकर्ण विष्ट र एकीकृत समाजवादीकी

अर्थ मन्त्रालयद्वारा ब्याजदर घटाउने निर्णय

अर्थ मन्त्रालयले बैंकको ब्याजदरसम्बन्धी अध्ययन समितिले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ । २३ असोजमा मन्त्रालयका सहसचिव बाबुराम सुवेदी संयोजकत्वको समितिले आर्थिक अवस्था, बैंकको ब्याजदर र वित्तीय लागत न्यूनीकरणलगायतका

चुनाव जिते वृद्धभत्ता पाँच हजार पुर्‍याउने ओलीको प्रलोभन

प्रलोभन बाँडेको भन्दै माधव नेपालको उछितो काडेका एमाले अध्यक्ष केपी ओलीले निर्वाचनपछि वृद्धभत्ता पाँच हजार पुर्‍याउने आश्वासन दिएका छन् । झापाको दमकमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले एमाले नेतृत्वको सरकार बनेपछि

ओलीले लोकतन्त्र र विकासको कुरा गर्दा जनता हाँस्न थाले- घनश्याम भुसाल

देबदह – नेकपा एमाले परित्याग गरेर रुपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसालले एमाले अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र र विकासको कुरा गरेर दुनियाँ

कांग्रेससहितका ठूला दलले मधेशको शोषण गर्दैछन्– उपेन्द्र यादव

राजविराज । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले काँग्रेस र माओवादी लगायतका ठूला पार्टीहरुले मधेशी जनताको शोषण मात्रै गर्दै आएको दाबी गरेका छन् । अन्य दलले मधेशलाई भोट बैंक

चुनाव जिते ६ लेनको सडक बनाउने ईश्वर पोखरेलको घोषणा

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेको सरकार आएपछि काठमाडौंको कलंकीदेखि चाबहिलको धोबीखोलासम्म ६ लेन सडक निर्माण हुने बताएका छन्। । काठमाडौं क्षेत्र नम्बर ५ मा बिहीबार आयोजित कार्यक्रममा वरिष्ठ