अब प्रधानमन्त्री बनेर देश हाँक्ने हो, तर चुनौती
काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचनपछि प्रधानमन्त्री बनेर देश हाँक्न चाहेको बताएका छन् । उनले पार्टीबाट सहयोग हुनेमा विश्वस्त भएको भन्दै यस्तो बताएका हुन् । थापाले आगामी मंसिर ४