यस्तो रहेछ घनश्याम भुसालले एमाले छोड्नुको रहस्य
रुपन्देही: नेकपा एमाले परित्याग गरेर स्वतन्त्र उम्मेदवार बनेका घनश्याम भुसालले संविधान जोगाउन एमाले छाडेको बताएका छन् । उनले चुनाव जित्नलाई मात्र नभई संविधान बचाउन गठबन्धन गर्नुपरेको दाबी गरे । रुपन्देही











