समाचार Archives - Page 1749 of 3422 - Himal Post Himal Post
  • २१ कार्तिक २०८१, बुधबार
  •      Wed Nov 6 2024
Logo

नेपालको नक्सा खारेज गरियोस भन्दै सर्वोच्चमा रिट

काठमाडौं ।प्रचलनमा रहेको नेपाली नक्सा खारेज गर्न सर्वोच्च अदालतमा रिट परेको छ। प्रचलित नेपालको नक्सा गलत भएकाले बदर गर्न माग गरिएको हो । निवेदकहरु अधिवक्ता सुजित केसी र फणिन्द्र नेपालले

उपनिर्वाचनमा रोल्पाबाट चुनाव लड्दै विप्लव समूह

रोल्पा : सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्‍वको नेकपाले पनि मंसिर १४ मा हुने उपनिर्वाचनमा चुनाव लड्ने भएको छ। रोल्पाको थवाङबाट विप्लव समूहले उपनिर्वाचन लड्ने भएको हो । थवाङमा विप्लव

नाकाबन्दीको झल्को: तेल, ग्यास र उपभोग्य वस्तुको अभाव

काठमाडौँ- नेपालको भूभाग राखेर भारतले आफ्नो नयाँ नक्सा जारी गरेपछि भारतविरुद्ध जनता आक्रोशित भएका छन् । विभिन्न पक्षबाट जमिन फिर्ता गर्नुपर्ने भन्दै भारत र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध नाराबाजी भइरहेको

मन्त्री बन्न नेकपाका नेताहरू लबिइङमा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयसहित मन्त्रिपरिषद्का सदस्यहरू फेर्न चाहेपछि सत्तारूढ नेकपाका नेताहरू आन्तरिक लबिइङमा उत्रिएका छन् । यो महिना सकिएलगत्तै मन्त्रिपरिषद् पुनर्गठन गर्ने योजनाअनुसार प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले

कसले गर्दैछ आलम जोगाउने खेल ?

काठमाडौं – जिल्ला अदालत रौतहटमा कांग्रेस सांसद मोहम्मद आफताब आलमलगायतविरुद्ध विभिन्न ३ वटा मुद्दा दायर भएपछि दुई जना साक्षीले मुद्दा नै प्रभावित गर्ने प्रयासमा इजलासमै निवेदन दिए । रौतहट विस्फोटमा

प्रधानमन्त्रीको उपचार: अमेरिकामा यसरी खोजिँदैछ विकल्प

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो समय १२ वर्ष अगाडी प्रत्यारोपण गरिएको मिर्गौलामा समस्या देखिएपछि उपचारको विकल्प खोज्दै छन्। उपचारकै विकल्प खोज्न प्रधानमन्त्री ओलीकी निजि चिकित्सक अमेरिका पुगेकी छन्।

मुख्यमन्त्रीका स्वकीय सचिवले चलाएको मोटरसाइकलको ठक्करबाट चार जना घाइते

सुखड,कैलाली । पुर्व पश्चिम राजमार्ग अन्तरगत कैलालीको गौरीगंगा नगरपालिका- ९ मा मोटरसाईकलले गोरुगाडा (डल्लब)लाई ठक्कर दिई दुर्घटना हुँदा चार जना घाइते भएका छन् । से १ ब १२९७ नम्बरको मोटरसाईकलले

पोलपोलमा प्रचण्डका घरबेटी, बाँदर र कुकुरसँग जोडियो फोटो

काठमाडौं- प्रचण्डका घरबेटी तथा सैलुङ कन्स्ट्रक्सनका प्रमुख शारदाप्रसाद अधिकारीको फोटोमा बाँदरको फोटो जोडेर नगरकोटका पोल पोलमा टाँसिएको छ। नगरकोटका स्थानीय तथा पर्यटन व्यवसायीले उनको विरोध बिरोध गर्दै यसरी पोल र

मोदीलाई डाक्टरको पत्र: नेपाल-भारत मिलेर लड्नुपर्ने लडाइँ धेरै छन्

श्री नरेन्द्र दामोदरदास मोदी,प्रधानमन्त्री, भारत गणराज्य कुशल छौं र यहाँको कुशलता चाहन्छौं ।  भारत र नेपालबीचको गहिरो र आत्मीय सम्बन्ध रातारात विकास भएको हैन । अनादिकालदेखि यी भुभागमा बसिआएका मानिसहरुबीचको

शिल्पाको रिट खारेज, पक्राउ गर्न बाटो खुल्ला

काठमाडौँ। अभिनेत्री शिल्पा पोखरेलले सर्वोच्चमा हालेको रिट खारेज भएको छ। सर्वोच्चका न्यायाधीशद्वय ईश्वर खतिवडा र मनोज कुमार शर्माको संयुक्त इजलाशले उनको रिट खारेज हुने फैसला गरेको सर्वोच्चका सूचना अधिकारीले जनाएका

भारतको महाराष्ट्रमा अब राष्ट्रपति शासन

काठमाडौं- भारतको दोस्रो ठूलो राज्य महाराष्ट्रमा राष्ट्रपति शासन लागू हुने भएको छ। बिधानसभा चुनावपछि कुनै पनि राजनीतिक दलले सरकार बनाउने अवस्था सिर्जना नभएपछि त्यहाँ राष्ट्रपति शासनका लागू गर्न खोजिएको हो।

डा. गोविन्द केसीको अनशन स्थगित

काठमाडौं : चिकित्सा शिक्षाको सुधारका लागि अनसनरत अभियन्ता डा. गोविन्द केसीले अनशन स्थगित गरेका छन्। कात्तिक १७ गते देखि डडेलधुरामा १७औँ अनशन सुरु गरेका केसीले मंगलबार ९ औं दिनमा स्थगित गरेका