समाचार Archives - Page 1667 of 3422 - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

बाल विकास केन्द्रलाई फर्निचर तथा शैक्षिक सामग्री वितरण

लम्की ,कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका-६ बास्कोटीमा रहेको महुन्याल माविको प्रारम्भिक बाल विकास केन्द्रलाई सोमबार ( आज) फर्निचर तथा शैक्षिक सामग्री वितरण गरिएको छ । गुड नेवर्स इन्टरनेशनल नेपाल कैलालीको

घोडाघोडीको महत्त्व बुझी ब्राण्ड बनाउनुपर्छ : मन्त्री बाँस्कोटा

विशाल पाण्डेय / सुखड,कैलाली ।सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले विश्व रामसार क्षेत्रमा सुचिकृत कैलालीको घोडाघोडी तालको अवलोकन गरेका छन् । अवलोकन पश्चात् पत्रकारहरुसंग कुरा गर्दै मन्त्री बास्कोटाले

जब शान्ता चौधरीको सपना साकार भयो…

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्रिर्ण गरेकी सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संसदीय दलकी सचेतक शान्ता चौधरी कलेज जान थालेकी छिन् । उनले यसै वर्ष मात्रै दाङको तुलसीपुरस्थित महेन्द्र

विदेशी पर्यटकलाई ५० हजार टिकट नि: शुल्क बाँड्दै जापान एयरलाइन्स

एजेन्सी- जापान एयरलाइन्सले विदेशी पर्यटकलाई आन्तरिक उडानका लागि ५० हजार राउन्ड-ट्रिप टिकट नि:शुल्क वितरण गर्ने भएको छ । पर्यटकलाई जापानका अति कम भ्रमण गरिएको क्षेत्रमा पर्यटकलाई घुम्‍न प्रेरित गर्ने उद्देश्यले

गजुरेलले भने: अब यो सरकारको खैरियत छैन

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) सम्बद्ध देशभक्त गणतान्त्रिक मोर्चा नेपालका संयोजक सीपी गजुरेलले वर्तमान सरकार फाँसीवादतर्फ उन्मुख भएको आरोप लगाएका छन् । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले सीमा

नेपाल र अस्ट्रेलियाबीच सिधा हवाई उडानको तयारी

काठमाडाैं- नेपाल र अस्ट्रेलियाबीच सिधा हवाई उडानका लागि पहल गरिएको छ । नेपाल र अस्ट्रेलियाबीचमा गत अक्टोबर २ तारिखमा हवाई सम्झौता भएको थियो । अस्ट्रेलियामा एक लाख ५० हजार हाराहारी

श्रीमान-श्रीमतीका म्यासेज हेर्ने यो कस्तो सरकार ?

काठमाडौं- राष्ट्रिय सभाका एकजना सांसद प्रकाश पन्तले सरकारले ल्याएको नेपाल विशेष सेवा विधेयकका दफामाथि गम्भीर प्रश्न उठाएका छन्। सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा विधेयकमाथि विरोधको सूचना दर्ता गराउँदै सांसद पन्तले

सिद्धबाबा छुटे, तीन लाख बुझाए

सुनसरी- आफ्नै अनुयायीमाथि यौन दुर्व्यवहारको अभियोग लागेका ‘सिद्धबाबा’ भनिने कृष्णदास गिरी धरौटीमा रिहा भएका छन् । सोमबार जिल्ला अदालत सुनसरीका मुख्य न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले उनलाई तीन लाख रुपैयाँ धरौटीमा

कपिलबस्तु र नवलपरासीका वडा कार्यालयहरू जलाइए

काठमाडौं-आइतबार राति नवलपुर र कपिलवस्तुका वडा कार्यालयहरूमा आगजनी गरिएको छ । अज्ञात समूहले नवलपुर र कपिलवस्तुका दुई वडा कार्यालयमा आगजनी गरेको हो । कपिलवस्तुको यशोधरा गाउँपालिकाको ३ नम्बर वडा कार्यालय

अमेरिकाको मेरिल्याण्डमा अर्को विमान दुर्घटना

एजेन्सी- अमेरिकामा अर्को विमान दुर्घटना भएको छ । अमेरिकाको मेरील्यान्डमा शहरभन्दा बाहिरको सबर्बमा आइतवार विमान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सानो आकारको विमान घरमा गएर ठोकिँदा विमानमा

भारतको सुरक्षा निकायमा सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध

नयाँ दिल्ली- भारतको सुरक्षा जगतमा सामाजिक सञ्जाल चलाउन लगाइएको प्रतिवन्धको खबरले यतिबेला चर्चा पाएको छ । पछिल्लो समय नयाँ नयाँ कानुनको अभ्यास गरेको भारत सरकारले के गर्न लागिरहेको छ भन्दै

होङ्सी सिमेन्टको कालो धन्दा: विभागद्वारा कारबाही

काठमाडौं। नेपाल गुणस्तर तथा नापतौल विभागले सिमेन्ट उद्योगलाई कारबाही गरेको छ । विभागले तीन उद्योगको नमुना संकलन गरेर प्रयोगशालामा परीक्षण गराउँदा नेपाल गुणस्तरअनुरूप नपाएपछि स्पष्टीकरण सोधेको हो । सार्वजनिक लेखा