भारतीय प्रधानमन्त्री मोदीसँग प्रधानमन्त्री प्रचण्डको विशेष छलफल
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले आज भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्दैछन। दाहालको दिल्ली दौडाहाको दोस्रो दिन आज छलफल र सम्झौताहरुको मुख्य दिन हो। दाहाल बिहान राजघाटमा पुगेर महात्मा गान्धीको












