समाचार Archives - Page 154 of 3424 - Himal Post Himal Post
  • ४ पुष २०८२, शुक्रबार
  •      Fri Dec 19 2025
Logo

डोनाल्ड ट्रम्पको पुरानो ट्वीटर ह्यान्डल खुल्यो

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटरमा पुनरागमन गरेका छन् । ट्वीटरले उनको निलम्बित अकाउन्टलाई पुनर्बहाली गरेको हो । ट्वीटरका नयाँ प्रमुख एलन मस्कले यसअघि डोनाल्ड ट्रम्पका बारेमा जनमत सर्वेक्षण गरेका

भ्रामक समाचारमा “स्क्रीनसट” बनाउनेविरुद्ध निर्वाचन आयोगमा उजुरी

विभिन्न समाचार पोर्टलका मास्टरहेड प्रयोग गरी प्रकाशित नै नभएका समाचारका स्क्रिनसर्ट प्रयोग गरी भ्रामक हल्ला फैलाइएपछि निर्वाचन आयोगमा कारबाहीका लागि उजुरी परेको छ । शनिबार विभिन्न समाचार पोर्टलका मास्टरहेड र

भोलि साँझैबाट मतगणना, यस्तो छ आयोगको तयारी

भोलि मतदान सकिएपछि सुगम क्षेत्रमा मतगणना पनि सुरु गरिने भएको छ । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ । मतदान सकिएपछि मतपेटिका संकलन गरी सर्वदलीय बैठक बसेर मत

स्वास्थ्यमन्त्रीलाई बर्खास्त गर्न निर्वाचन आयोगको सिफारिस

काठमाडौं- निर्वाचन आयोगले दुई मन्त्रीलाई कारबाही गरेको छ । त्यसमध्ये एक मन्त्रीलाई बर्खास्त गर्न सिफारिस गरेको छ । शहरी विकास मन्त्री मेटमणि चौधरीलाई २५ हजार रुपैयाँ जरिवाना गरेको छ भने

निर्वाचनको अघिल्लो दिन मेटमणि चौधरीमाथि कारबाही

निर्वाचन आयोगले शहरी विकासमन्त्री मेटमणि चौधरीलाई २५ हजार रुपैयाँ जरिवाना लगाएको छ । बाढी पीडितलाई चामल बाँडेपछि आयोगले शहरी विकासमन्त्री चौधरीलाई स्पष्टीकरण सोधेको थियो । मन्त्री चौधरीले व्यक्तिलाई नभई पालिकालाई

देउवाको जिल्लामा किन बढाइयो एकाएक सुरक्षा ?

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा सुरक्षा व्यवस्था कडा पारिएको छ । जिल्लामा दुई हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको हो । प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीका अनुसार

ईश्वर पोखरेलले भने: हिजो रातिको घटना अर्कै हो

काठमाडौं– नेकपा एमालेका वरिष्ठ उपाध्याक्ष तथा काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा उम्मेदवार ईश्वर पोखरेलको सचिवालय शुक्रबार राति भएको घटनाको खण्डन गरेको छ। निर्वाचन परिचालन कमिटीकी संयोजक शान्ति अधिकारीले

निर्वाचन आयोग र आचारसंहिताको खिल्ली उडाउँदै योगेश भट्टराई

निर्वाचन हुन एक दिन मात्रै बाँकी रहँदा नेकपा एमालेका नेता तथा ताप्लेजुङबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका पूर्वमन्त्री योगेश भट्टराईले आचार संहिता उल्लंघन गरेका छन् । बिहीबार राती १२ बजेबाट

कांग्रेस र नेकपा एसका कार्यकर्ताबीच कुटाकुट, दुई घाइते

धनगढी- कञ्चनपुरमा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताबीच कुटाकुट भएको छ। शुक्रबार राति जिल्लाको भीमदत्त नगरपालिका–१ राजिपुरमा कांग्रेस र एकीकृत समाजवादीका कार्यकर्ताबीच कुटाकुट भएको हो। प्रहरीका अनुसार कुटपिटबाट दुई

एमालेले भन्यो: काठमाडौं ५ मा हाम्रा उम्मेदवारको चरित्रहत्या गरियो

काठमाडौं : नेकपा एमालले काठमाडौं क्षेत्र नं. ५(२) का प्रदेश सभा उम्मेदवार दीपक निरौला र बूढानीलकण्ठ नगर कमिटीका अध्यक्ष प्रदीप डंगोलको चरित्रहत्या गरेको भन्दै आपत्ति जनाएको छ। शुक्रबार साँझ बूढानीलकण्ठ–६

सर्लाहीमा मेयरहरू बोरामा पैसा बोकेर मध्यरातमा मतदाताको घरमा छिरेपछि…

सर्लाही क्षेत्र नम्बर ३ का जनप्रतिनिधि नै निर्वाचन प्रभावित गर्न बोरामा पैसा बाँड्दा बाँड्दै भेटिएका छन् । निर्वाचन आयोगले तोकेको मौन अवधिमा उनीहरू गाउँमा पैसा लिएर बाँड्न गएका थिए ।

काठमाडौं ५ का एमाले उम्मेदवार पैसा बाँड्दा बाँड्दै समातिए

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ (ख) का प्रदेश सभा सदस्यका उम्मेदवार दीपक निरौलासहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।  काठमाडौं प्रहरी परिसरले निरौलासहितको टोलीलाई शुक्रबार साँझ पक्राउ गरेको हो ।निरौला