निर्वाचनको अघिल्लो दिन मेटमणि चौधरीमाथि कारबाही
निर्वाचन आयोगले शहरी विकासमन्त्री मेटमणि चौधरीलाई २५ हजार रुपैयाँ जरिवाना लगाएको छ । बाढी पीडितलाई चामल बाँडेपछि आयोगले शहरी विकासमन्त्री चौधरीलाई स्पष्टीकरण सोधेको थियो । मन्त्री चौधरीले व्यक्तिलाई नभई पालिकालाई