झापाको मतदान केन्द्रमा बम विष्फोट - Himal Post Himal Post
  • ६ चैत्र २०८१, बिहीबार
  •      Thu Mar 20 2025
Logo

झापाको मतदान केन्द्रमा बम विष्फोट



काठमाडौँ- झापाकाे झापा गाउँपालिका-२ काे कुवाडीदेवी विद्यालयस्थित मतदान केन्द्रमा बम विष्फोट भएकाे छ ।

बिहान १० बजेर २० मिनेटको समयमा बम विष्फोटक भएकाे हाे । विष्फोटपछि केहीबेर मतदान अवरुद्ध भएको थियाे ।

हाल सो केन्द्रमा मतदान जारी रहेको बताइएको छ ।