समाचार Archives - Page 14 of 3424 - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

विवादमा तानिए परराष्ट्रमन्त्री एनपी साउद

काठमाडौं– परराष्ट्रमन्त्री एनपी साउद आफ्नै अभिव्यक्तिका कारण विवादमा तानिएका छन् । भारत भ्रमणको क्रममा उनले दिएको अभिव्यक्तिले उनी विवादमा परेका हुन् । उनले भारतको नयाँ संसद् भवनमा राखिएको अखण्ड भारतको

गण्डकी प्रदेश सरकारद्वारा गाँजालाई बैधानिकता दिने प्रक्रिया सुरू

पोखरा । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । गण्डकी प्रदेश सभाको बैठकमा आइतबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नीति तथा कार्यक्रम प्रस्तुत गरेका

नेपालमा कोरोना सङ्क्रमित सङ्ख्या शून्य

कोरोना भाइरसको संक्रमण शून्यमा झरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कमा आज सात सय ६० जनामा गरिएको परीक्षणमा सङ्क्रमित सङ्ख्या शून्य रहेको छ। अहिलेसम्म सक्रिय संक्रमित १७

प्रधानमन्त्री प्रचण्डले आज संसदमा स्पष्टिकरण दिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संसदमा स्पष्टिकरण दिने भएका छन् । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको अवरोध हटाउन छलफल गरेपछि प्रचण्डले यस्तो तयारी गरेका हुन् । सभामुखले प्रधानमन्त्री

नक्कली भुटानी शरणार्थी प्रकरण अपडेट- के हुँदैछ मुद्दा ?

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आज पनि काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा थुनछेक बहस हुनेछ । आइतबारबाट सरकारी वकिलको तर्फबाट न्यायधीवक्ता महेश खत्रीले बहस सुरु गरेका थिए

प्रचण्डको अभिव्यक्ति गैरजिम्मेवार र राष्ट्रहितविपरीत भएको एमालेको ठहर

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा सीमा विवाद सट्टापट्टाबाट समाधान गर्न सकिने भनी दिएको अभिव्यक्तिको आलोचना गरेको छ । उसले यो अभिव्यक्ति गैरजिम्मेवार र

कांग्रेसको नेतृत्व छोड्न सभापति देउवा तयार

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको नेतृत्व छाड्न तयार भएका छन् । उनले अब पार्टीको नेतृत्व गर्ने अवसर युवा पुस्तालाई दिने उद्घोष समेत गरेका छन् । शनिबार नेपाली

तराईमा अत्यधिक गर्मी- केहीदिन तातो हावा चल्ने, सतर्क रहन आग्रह

तराईका भू–भागमा आगामी केही दिनसम्म तातो हावा तथा ‘लू’ लाग्न सक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । महाशाखाका मौसमविद्

अब एयरपोर्टमा खोप कार्ड र रिपोर्ट नचाहिने, मास्क पनि लगाउन नपर्ने

कोभिड १९ महामारीपछि एयरपोर्टमा खोप कार्ड र परीक्षण रिपोर्ट नचाहिने भएको छ । अब अन्तर्राष्ट्रिय नाकामा खोप कार्ड र परीक्षण कार्ड पनि देखाउनुपर्ने छैन । सरकारले कोभिड-१९ को सङ्क्रमण दर

गगन थापाले भने- अब शेरबहादुर देउवाविरुद्ध संघर्ष

सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध संघर्ष गर्ने चेतावनी दिएका छन्। महामन्त्री थापाले पार्टी सभापति देउवाको एकल सहमतिमा सरकारले पार्टीको आधारभुत मान्यता विपरित रेशम चौधरीलाई आममाफी

प्रधामन्त्री प्रचण्डको भारत भ्रमण- नेपाललाई खास तीन उपलब्धि

चार दिने भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्किँदै छन् । फर्किनुअघि आज प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलले टीसीएस इन्फोसिस विशेष आर्थिक क्षेत्रको भ्रमण गर्ने कार्यक्रम छ । प्रधामन्त्री प्रचण्डले

सुनकोसीमा गाडी खस्यो, तीन सरकारी कर्मचारी बेपत्ता, चालक सकुशल

सिन्धुली । मध्यपहाडी लोकमार्गअन्तर्गत घुर्मी–खुर्कोट सडकखण्डको लौकुनबाट सीटीईभीटीको गाडी सुनकोसी नदीमा खसेको छ । भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको बीएवी ७४६७ नम्बरको स्कारपियो गाडी गोलन्जोर गाउँपालिका वडा नम्बर ७ को लौकुनबाट