समाचार Archives - Page 139 of 3423 - Himal Post Himal Post
  • २५ फाल्गुन २०८१, आईतवार
  •      Sun Mar 9 2025
Logo

काठमाडौँ ७ मा एमालेमाथि घन्टीको हमला, अग्रता बढ्यो

काठमाडौं- प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौँ निर्वाचन क्षेत्र नं ७ मा एमालेका श्याम कुमार घिमिरे फेरि पछि परेका छन् । घिमिरेलाई उछिन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली अगाडि आएका

झापा १ मा विश्वप्रकाशकै कडा अग्रता, ५८ हजार मत गणना गर्न बाँकी

झापा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले निरन्तर अग्रता लिइरहेका छन्। अहिले मतगणना जारी छ। अहिलेसम्म २४ हजार ८ सय १४ मतगणना भएको छ। शर्माले १२ हजार

चितवन २ मा फेरि पछाडी परे रवी लामिछाने

चितवन २ मा एमालेका कृष्णभक्त पोखरेल अग्रता कायम राखेका छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने भन्दा ५ सय ४ मतले अघि छन् । पोखरले ३ हजार ४५ मतका

रुपन्देही २ मा मतान्तर घटाउँदै विष्णु पौडेल

रुपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले अग्रता कायमै रहेको छ। रुपन्देही २ को पछिल्लो मतपरिमाण अनुसार गणेश पौडेलले २ हजार ५४४ मत ल्याउँदा एमाले उम्मेदवार विष्णु

भीम रावलको गृहजिल्लामा एमाले धेरै पछाडी

एमाले नेता भीम रावलको गृहजिल्ला अछामका दुईवटै निर्वाचन क्षेत्रमा सत्तारुढ गठबन्धनको अग्रता छ। क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका शेरबहादुर कुँवर ६ हजार ४८१ मतसहित अगाडि छन्। उनलाई पछ्याइरहेका

गोकुल बास्कोटा झन् कमजोर

काभ्रे २ मा नेपाली कांग्रेसले अग्रता लिएको छ । पछिल्लो मतपरिणाम अनुसार कांग्रेसका शिवप्रसाद हुमागाईंले ४ हजार ११५ मतका साथ अग्रता लिएका छन् । उनलाई पछ्याइरहेका एमालेका गोकुलप्रसाद बाँस्कोटाले २

काठमाडौं ४ बाट गगन कुमार थापा विजयी

काठमाडौं ४ मा नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाको जित निश्चित भएको छ । अब गन्ने मत भन्दा गगनको अग्रता बढी भएपछि उनी अनौपचारिक रूपमा विजयी भैसकेका छन् । ४

यस्तो छ गुल्मी २ को पछिल्लो मत परिणाम

गुल्मी २ मा एमालेले अग्रता फराकिलो बनाउँदै लगेको छ । पछिल्लो मतपरिणाम अनुसार एमालेका गोकर्ण विष्टले ८ हजार ५५८ मतका साथ अग्रता लिएका छन् । उनलाई पछ्याइरहेकी सत्ता गठबन्धनका तर्फबाट

दाङका सबै क्षेत्रमा गठबन्धन हाबी, एमालेलाई धक्का

तीन निर्वाचन क्षेत्र रहेको दाङका सबै क्षेत्रमा गठबन्धनका उम्मेदवारले अग्रता कायम राखेका छन् । प्रतिनिधिसभाको दाङ निर्वाचन क्षेत्र नम्बर १ मा ४६१५ मत गन्दा गठबन्धनबाट नेकपा एसका उम्मेदवार मेटमणि चौधरीले

सिटौलाले बढाउन सकेनन् मत, लिङ्देनको लगातार लिड

विराटनगर- झापाको निर्वाचन क्षेत्र नं. ३ मा राप्रपाका राजेन्द्र लिङ्देनले १,३९० मतको अग्रता लिएका छन् । कूल ९,०१२ मतगणना हुँदा लिङ्देनले ४,९१९ मत ल्याएका छन् । नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले

अर्जुननरसिंह केसी अत्यधिक मतले अगाडी

नुवाकोट २ मा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ । पछिल्लो मतपरिणाम अनुसार कांग्रेसका अर्जुननरसिंह केसीले २ हजार ७६ मतका साथ अग्रता लिइरहेका छन् । उनलाई पछ्याइरहेका एमालेका नारायण खतिवडाले

प्रचण्डको गृहक्षेत्रमा विक्रम पाण्डेको हमला

चितवन- आइतबार सम्पन्न प्रनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत जिल्लाका तीन निर्वाचन क्षेत्रको मतगणना जारी रहेको छ । पछिल्लो जानकारीअनुसार क्षेत्र नम्बर ३ मा राप्रपाका विक्रम पाण्डेले अग्रता लिएका छन्। उनले