रुपन्देही- २ मा मतगणना नरोक्न निर्वाचन आयोगको आदेश
रुपन्देही क्षेत्र नम्बर २ मा रोकिएको मतगणना नरोक्न निर्वाचन आयोगले निर्देशन दिएको छ । आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको हो । मुचुल्कामा भएको भन्दा बढी मत मतपेटिकामा भेटिएको
रुपन्देही क्षेत्र नम्बर २ मा रोकिएको मतगणना नरोक्न निर्वाचन आयोगले निर्देशन दिएको छ । आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको हो । मुचुल्कामा भएको भन्दा बढी मत मतपेटिकामा भेटिएको
पोखरा । प्रदेशसभातर्फ स्याङजामा जारी मतगणनामा कांग्रेसका उमेदवार बुद्धिबहादुर राना (कुमार) ६ मतले पराजित भएपछि कांग्रेसका नेता कार्यकर्ताले पुनः मतगणनाको माग राखेका छन् । स्याङजा १ (ख) मा राना र
पाल्पा क्षेत्र नम्बर २ मा नेकपा एमालेका पोलिटब्यूरो सदस्य ठाकुर गैरेले पहिलो पटकको प्रतिस्पर्धामै जित निकालेका छन् । गैरेले पहिलोपटक शानदार यात्रा संसद्का लागि तय गरेका छन् । गैरे नेकपा
नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेसले गठबन्धको नाममा धोका दिएको निष्कर्ष निकालेको छ । निर्वाचनमा नराम्रो परिणामपछि नेताहरूले यस्तो निष्कर्ष निकालेका हुन् । माओवादी मात्रै होइन एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा लगायत
काठमाडौं- निर्वाचनमा पराजित भएपछि नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले माफी मागेका छन् । उनले हार स्वीकार गर्दै क्षमा मागेका छन् । अन्तिम मत परिणाम घोषणा हुनु अगाडि नै सामाजिक सञ्जालमार्फत्
गुल्मी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका लागि चन्द्र भण्डारी विजयी भएका छन् । उनले एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई पराजित गरेका छन् । हजार बढी मतले भण्डारीले जित निकाल्दा ज्ञवाली
काठमाडौं- धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले जो जिते पनि कोसीको पानी धरानमा ल्याउने योजनामा सहयोग गर्नुपर्ने बताएका छन्। शुक्रबार सामाजिक सञ्जालबाट उनले आफ्नो योजनामा सहयोगको भूमिका खेल्नुपर्ने बताएका हुन्। उनले
रुपन्देही क्षेत्र नम्बर २ मा मतगणना बिहानैदेखि रोकिएको छ । मतपेटिकामा बढी मत भेटिएपछि रोकिएको मतगणना अझै सुरु हुन सकेको छैन । मतदान केन्द्रमा बनाइएको मुचुल्कामा भन्दा पेटीकामा ३४ वटा
काठमाडौं । काभ्रे २ मा एमाले नेता गोकुल बाँस्कोटा मत गणना नसकिँदै विजयी भएका छन् । बास्कोटा ५००९ मत गन्न बाँकी हुँदा ५७१८ मतले अगाडि छन् । यससँगै उनको जीत
गुल्मी क्षेत्र नं १ मा प्रतिनिधि सभा सदस्यमा कडा प्रतिस्पर्धा भइरहेको छ। तर पछिल्लो परिणाम अनुसार डा. चन्द्र भण्डारीले मतान्तर बढाएका छन् । एमालेका उम्मेदवार प्रदीप ज्ञवाली र नेपाली कांग्रेसका
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनाव सकिएलगत्तै कांग्रेससँग सहकार्य नगर्ने संकेत गरेका छन् । उनले चुनावी नतिजाले आफूहरूलाई पाठ सिकाएको भन्दै कांग्रेसले बढी फाइदा लिएको बताए । रौतहट १ बाट निर्वाचित
गुल्मी क्षेत्र नं १ मा प्रतिनिधि सभा सदस्यमा कडा प्रतिस्पर्धा भइरहेको छ। एमालेका उम्मेदवार प्रदीप ज्ञवाली र नेपाली कांग्रेसका उम्मेदवार डा. चन्द्र भण्डारीबीच कडा प्रतिस्पर्धा भएको हो। गएरातिसम्म यो क्षेत्रमा