तानसेन–तम्घास सडकखण्ड दैनिक १० घण्टा बन्द
काठमाडौं- तानसेन-तम्घास सडक दैनिक १० घण्टा बन्द हुने भएको छ। बिहीबारदेखि १५ दिनसम्म १० घण्टा सडक बन्द गरेर काम गरिने भएको छ। तानसेन–तम्घास सडकखण्डअन्तर्गत पर्ने पाल्पाको रिब्दिकोट गाउँपालिकाको सिरुखर्क माल्मुल











