समाचार Archives - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

त्रासको अँगालो: विचारको चिहानमाथि अवसरवादको नाङ्गो नाच

नेपाली राजनीतिको बजारमा एउटा उखान निकै बिक्ने गर्छ- ‘राजनीति सम्भावनाको खेल हो।’ तर, आजभोलि पुराना दल र नेताले जे-जस्ता दृश्यहरू मञ्चन गरीरहेका छन्, त्यसले यो उखानलाई नराम्ररी गिज्याइरहेको छ। अब

जब रक्षक नै भक्षक बन्छ, तब जाग्छ नागरिक र सरकारको डण्डा

जेनजी आन्दोलनले स्थापित गरेको नयाँ राजनीतिक भाष्य र बदलिँदो सत्ता-समीकरणबीच देशको सबैभन्दा शक्तिशाली मानिएको भ्रष्टाचार नियन्त्रक निकाय ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग’ अहिले आफ्नै साख जोगाउन संघर्षरत छ। राहदानी (पासपोर्ट) छपाइमा

ढकालको ‘पावर प्ले’ माथि सरकारको अंकुश, ३ अर्बको परियोजना खारेजीको तयारी

ताप्लेजुङको ऐतिहासिक तथा धार्मिक तपोभूमि मुक्कुम्लुङ (पाथीभरा) मा विकासको लेप लगाएर भइरहेको व्यापारिक अतिक्रमणमाथि अन्ततः सरकारले ‘ब्रेक’ लगाउने तयारी गरेको छ। निजी क्षेत्रको आइएमई (IME) ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको

नेता हुन् कि अंश खोज्ने अंशियार?

(पूर्णबहादुर र शेखरको राजनीतिक जुवा र बन्धक बनेको कांग्रेस)नेपाली कांग्रेसको इतिहासमा एउटा पुरानो र चर्चित कथन छ– “कांग्रेसलाई ढाल्न बाहिरको शक्ति चाहिँदैन, कांग्रेस नै काफी छ।” आज यो भनाइ बीपी

नेपाली दूतावास लिस्बोनको घुम्ती शिविर: घरदैलोमै सेवा पाउँदा सेवाग्राही मख्ख

विशाल पाण्डे / पोर्चुगल बर्दियाका किरण अधिकारी शनिबार दिउँसो ३ बजे मारिना दास ओन्दासमा एउटा कागजात हातमा समातेर निकै खुसी मुद्रामा हेरिरहेका थिए। पोर्चुगल आएको करिब ८ महिना मात्र भएका

मोदीले बोलाए, तर बालेनले बदले खेलको नियम

नेपालको सत्ता परिवर्तनसँगै दक्षिणतर्फको कूटनीतिक गल्ली फेरि तातेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको सम्भावित भारत भ्रमणको चर्चा चलिरहँदा भारतीय विदेश सचिव विक्रम मिश्री काठमाडौं आउने तयारीमा रहेको खबरले राजनीतिक वृत्तमा नयाँ

‘नो मोर सेम्’ नाटक: रजस्वला सम्बन्धी मिथकभित्रको मौनता तोड्दै बालविद्यार्थीहरूको सशक्त प्रस्तुति

लाजिम्पाटस्थित बेस्ट एलिमेन्टरी विद्यालयका विद्यार्थीहरूले समाजमा अझै गहिरोसँग जरा गाडेर बसेका रजस्वलासम्बन्धी लाज, मिथक र गलत धारणालाई चुनौती दिने उद्देश्यले तयार गरेको नाटक ‘नो मोर सेम्’ मंसिर ६ गते बत्तिसपुतलीस्थित

जेनजीभित्रै शंकाको घेरामा मिराज ढुंगाना:- कसले प्रयोग गरिरहेको छ ?

जेनजी अगुवा मिराज ढुंगानालाई अर्का जेनजी अगुवा उपार्जुन चाम्लिङले किन र कसका लागि सडकमा आउनुभएको भनी प्रश्न गरेका छन्। मंगलबार सिंहदरबार गेटअगाडि भेला भएर प्रदर्शन गर्दा प्रहरीले हटाएका मिराजको समूहलाई

देउवालाई युवा नेताको चेतावनी:- दम भए अब विशेष महाधिवेशन फेस गर्न आउनुहोस्

काङ्ग्रेस युवा नेता शंकर तिवारीले पार्टी सभापति शेरबहादुर देउवालाई आफ्नो कार्यकाल लम्ब्याउने इच्छा भएको भए विशेष महाधिवेशनबाट पुनः सभापतिमा प्रतिस्पर्धा गर्न सक्ने चुनौति दिएका छन्। सभापति शेरबहादुर देउवाले असोज २८

रुन्चे ओलीलाई लोकतान्त्रिक यात्रामा स्वागत छ: रक्षा बम

‘नेपाल जेनजी फ्रन्ट’का संयोजक रक्षा बमले नेकपा एमालेलाई र अध्यक्ष केपी शर्मा ओलीलाई भाग पाउनका लागि जे पनि गर्ने गरेको आरोप लागेकी छन् । बमले एमाले निर्वाचनको लागि तयार हुँदा

एनआरएनए क्यानडाको आफ्नै भवन बनाउने अध्यक्ष सापकोटाको घोषणा

एनआरएनए क्यानाडाका अध्यक्ष जगन सापकोटाले अब आफ्नै भवनबाट कार्यालय संचालन हुने बताएका छन् । कार्यालय भनेको स्थायी ठेगाना भएकाले अब क्यानडा एनआरएनएले सामूहिक पहलमा आफ्नै भवन बनाउने उनले बताए ।

जेनजीको रगत र शहिदको सपनाभन्दा वाहिर जाने र बोल्ने छुट कसैलाई छैन:- गृहमन्त्री अर्याल

काठमाडौँ: गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजीको रगत र कयौं युवा शहिदहरुको सपनाभन्दा वाहिर जाने र बोल्ने छुट कसैले नभएको बताएका छन्। विहीबार राष्ट्रिय सभा अन्तर्गतको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिमा