प्रमुख समाचार Archives - Page 856 of 880 - Himal Post Himal Post
  • ३ पुष २०८२, बिहीबार
  •      Thu Dec 18 2025
Logo

शिक्षकले राम्रो पारिश्रमिक नपाए समृद्ध नेपाल बन्दैन: गोकर्ण

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सबै क्षेत्रमा काम गर्ने श्रमिकलाई सामाजिक सुरक्षा र न्यूनतम पारिश्रमिक अनिवार्य गरिने बताएका छन् । नेपाल शिक्षक महासङ्घले बुधबार ललितपुरमा आयोजना गरेको कार्यक्रमलाई

विज्ञान दिवस: प्रधानमन्त्री ओलीले पत्ता लगाएका दुई शब्द ‘पाखण्डी र उत्ताउला’

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले पाखण्डीहरूले बोल्दैमा प्रतिगमन नआउने बताएका छन्। उपचारपछी २७ दिनको अन्तरालमा सार्वजनिक कार्यक्रममा बोलेका ओलीले कतिपयले यस्तो पाखण्ड ब्यबहार जन्मसिद्ध ल्याएका हुन्छन भन्दै त्यस्तोमा अल्झन

स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई लाज लाग्दैन ?

काठमाडौं। स्वास्थ्यमन्त्री बनेपस्चात उपेन्द्र यादवले आफ्नो कार्यकालको करिव आधा समय विदेशमै बिताएका छन् । मन्त्रालयका अनुसार एक वर्षको अवधिमा उनी २५ पटकभन्दा बढी विदेश भ्रमणमा गएका छन् । पुरै देश

नयाँ संसद भवन: डिजाइन तयार, खर्च ५ अर्ब २६ करोड

काठमाडौं। देशको प्रमुख प्रशासनिक निकाय सिंहदबारभित्र स्थित पुतली बगैंचामा संसद् भवन बन्ने पक्रिया अगाडी बढेको छ । सरकारले सिंहदरबारभित्र संघीय संसद्को भवन निर्माण गर्न १५ वर्षअघि नै संसद्को भवन निर्माणको

नेकपा विवाद: प्रदेश तहबाट ओली र प्रचण्डबिरुद्ध बिद्रोह गर्ने तयारी

काठमाडौँ— सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा फेरि विवाद चुलिएको छ । प्रदेश तहमा अयोग्य र मापदण्डविपरित पदाधिकारी चयन गरेको भन्दै प्रदेश नम्बर २ का नेता तथा कार्यकताले ओली र

एकल अध्यक्षको लागि प्रचण्ड तयार: गोप्य भेट, शिर्ष नेताको समर्थन

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा यतिबेला शक्तिसन्तुलनको विषय पेचिलो बन्दै गएको छ। एकता प्रक्रिया सकिने लाग्दा देखिएका दृश्यले निकै असन्तुलित देखिएको शक्तिको लडाईले यतिबेला फरक मोड लिएको छ।

ज्ञानेन्द्र शाहीलाई तत्काल कारबाही गर्न सांसदको माग

राष्ट्रियसभाको आज बैठकमा सांसद चक्रप्रसाद स्नेहीले प्रमुख राजनीतिक दलका शीर्ष नेता र जननिर्वाचित संस्थामाथि गालीगलोज गर्ने ज्ञानेन्द्रबहादुर शाहीमाथि कारवाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । आजको बैठकको शून्य समयमा उनले

विवेकशीलका अध्यक्ष उज्वल थापाद्वारा राजीनामाको घोषणा

काठमाडौं– विवेकशील नेपाली दलको अध्यक्ष उज्वल थापाले राजीनामा दिने भएका छन् । नेतृत्व नयाँ पिंढीलाई सुम्पने भन्दै उनले राजीनामाको तयारी गरेका हुन् । मंगलवार एक विज्ञप्ती सार्वजनिक गर्दै उनले आगामी

उपेन्द्र यादवलाई सरकारबाट हटाउन प्रधानमन्त्रीलाई दवाव

काठमाडौं- केपी ओली सरकारका उपप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सरकारबाट तत्काल हटाउनुपर्ने आवाज उठेको छ । सरकारले संविधान दिवस मनाउने भब्य तयारी गरिरहेकाबेला उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीले

मन्त्री भट्टराई भन्छन: यस्ता गतिविधि तत्काल रोक्नुपर्छ

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले नेपाली समाजलाई भड्काउने उच्छृङ्खल खालका गतिविधि देखिन थालेकोमा चिन्ता व्यक्त गरेका छन्। नेपाल प्रज्ञा प्रतिष्ठानको ३४औं प्राज्ञ सभालाई मंगलबार काठमाडौंमा उद्घाटन गर्दै

रिडीमा बाढीले महायज्ञको मण्डप बगायो

गुल्मी- गत रातिदेखि परेको अविरल वर्षाका कारण गुल्मीको रिडीमा कालिगण्डकी नदीले धार्मिक महायज्ञको मण्डप नै बगाएको छ । कालिगण्डकी नदिले सोह्रश्राद्ध गर्ने थलो र अन्य थुप्रै सामाग्रिहरु बगाएर ठूलो क्षति

७ हेलिकोप्टर बीचमै आपतकालीन अवतरण

काठमाडौं- सोलुखुम्बुको लुक्लाबाट मंगलबार बिहान काठमाडौंका लागि उडेका ७ वटा हेलिकोप्टर बीचमै आकस्मिक अवतरण गरिएका छन्। मौसम प्रतिकूल भएका कारण काठमाडौं छिर्न नसकेपछि चार हेलिकाेप्टर काभ्रेमा र तीन हेलिकाेप्टर सिन्धुलीमा