प्रमुख समाचार Archives - Page 770 of 880 - Himal Post Himal Post
  • १ माघ २०८१, मंगलवार
  •      Tue Jan 14 2025
Logo

पद्मा अर्यालले भनिन: जग्गा पत्ता लगाउनुस, किला ठोक्न

चितवन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मान्त्री पद्माकुमारी अर्यालले सरकारी तथा सार्वजनिक जग्गाको पहिचान गरेर संरक्षण गर्न आग्रह गरेकी छिन् । चितवनस्थित रत्ननगर नगरपालिकाले शनिवार रत्न नगरमा आयोजना

अख्तियारकै पूर्वप्रमुखविरुद्ध अख्तियारले नै मुद्दा चलाउँदै

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान टोलीले ललिता निवासको जग्गा अनियमिततामा आफ्नै पूर्वप्रमुख दीप बस्न्यातसहितको मिलेमतो रहेको छानबिन प्रतिवेदन पेस गरेको छ। अख्तियारकै एक महाशाखा प्रमुखको नेतृत्वमा रहेको अनुसन्धान टोलीले

भारतमा आन्दोलनको उग्र रुप: नेपालमा पनि खतराको सङ्केत

काठमाडौं- उन्मादी राजनीतिले नागरिकलाई धर्म र राजनीतिमध्ये कुनै एउटा रोज्ने दुर्भाग्यपूर्ण ठाउँमा धकेल्छ। भारत अहिले दास्रो प्रवृत्तितर्फ हेलिएको छ। यसका बाछिटा कुनै पनि बेला नेपाल छिर्न सक्छन्। आज आइतबार प्रकाशित

बालुवाटार जग्गा काण्ड: अख्तियारको निशानामा माधव नेपाल

काठमाडौं- अख्तियारले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग पनि ललिता निवासको जग्गा प्रकरणबारे ‘सोधपुछ’ गरेको दुईभन्दा बढी स्रोतले दाबी गरेका छन्। अख्तियारको टोलीले पूर्वप्रधानमन्त्री नेपालसँग २०६६ चैत र २०६७ वैशाखको मन्त्रिपरिषद् निर्णयबारे अत्यन्त

रणजित रायले भने: कालापानीबारे तत्काल वार्ता हुँदैन

काठमाडौं- नेपालका लागि पूर्व भारतीय राजदूत रणजित रायले कालापानीका विषयमा नेपालमा आन्दोलित वातावरण रहेको भन्दै यस्तो अवस्थामा नेपाल–भारत वार्ता सम्भव नहुने टिप्पणी गरेका छन् । उनले आन्दोलनको परिस्थितिमा परराष्ट्र सचिवस्तरीय संयन्त्रको

चन्दा नदिए भौतिक कारबाही गर्ने विप्लव समुहको चेतावनी

संखुवासभा- जिल्लामा पछिल्लो समय प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द (विप्लव समूह) का कार्यकर्ताले चन्दा आंतक बढाएका छन् । विप्लव कार्यकर्ताले जिल्लाका विभिन्न नगर तथा गाउँपालिकाका जनप्रतिनिधि र व्यापारीलाई फोनबाट धम्क्याउँदै

विप्लव समूहद्वारा गाउँपालिका अध्यक्ष दम्पतीको अपहरण

दैलेख- प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले दैलेखको ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीलाई अपहरण गरेका छन् । वडा नम्बर–२ को श्रीपाटास्थित आफ्नै घरबाट शाहीलाई गए राति साढे १२ बजेतिर

शंकाको घेरामा प्रधानमन्त्रीको ट्विटर ह्यान्डल

काठमाडौं- प्रधानमन्त्री केपी ओलीकै ट्विटर अकाउन्ट असुरक्षित भएको खुलेपछि प्रहरीले गम्भीर अनुसन्धान थालेको छ। प्रधानमन्त्रीको ट्विटर अकाउन्ट दुरुपयोगले एकाएक जटिल रूप लिएपछि घटना अनुसन्धानको जिम्मा नेपाल प्रहरीले लिएको हो। ट्विटर

नेपालको अन्तरिक मामिलामा हात हाल्नु नै भारतको दुर्भ्याग्य: राकेश सुद

काठमाडौं- नेपाल भारत सम्बन्धका जानकार तथा पूर्वराजदूत राकेश सुदले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्न खोज्नु नै भारतको गल्ति भएको बताएका छन् । बीबीसी हिन्दीले एउटा आलेको प्रकाशन गरेको छ र

नेताहरूले प्रदीप ज्ञवालीलाई भने: तपाईंमा अध्ययनको कमी छ

काठमाडौं । नेपाक कम्युनिस्ट पार्टी नेकपाको जारी स्थायी समिति बैठकमा मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) झगडाको बिउ बनेको छ । पछिल्लो समय राजनीतिक वृत्तमा खैलाबैला मच्चाएको एमसीसी अन्तर्गतको सहायता रकमले नेकपाको

अध्यक्ष र महासचिवले दिएको जवाफमा नेताहरुको चित्त बुझेन: अब के हुन्छ ?

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठकमा अध्यक्षद्धयले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र महासचिवले प्रस्तुत गरेको विधान संशोधन प्रस्ताव सर्वसम्मत् पारित हुन नसकेपछि आइतबारदेखि जारी आइतबार पुनः

बैठकबाटै गायव भएका नेकपा नेताहरू जब शीतलनिवासमा भेटिए…

काठमाडौँ– नेकपामा देखिएको विवाद सतहमा देखिन थालेको छ । नेकपा स्थायी कमिटी सदस्य शंकर पोखरेल, प्रदीप ज्ञवाली, वर्षमान पुन, घनश्याम भुसाल, जनार्दन शर्मा, सुरेन्द्र पाण्डे र देवेन्द्र पौडेल सुरुमा बैठकमा