
प्रधानमन्त्रीका सल्लाहकार सुर्य थापाले चुहाएका थिए गोप्य सुचना
काठमाडौं- अहिले प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार रहेका सूर्य थापा खासमा ईश्वर पोखरेलका भित्रिया हुन्। तर उनले पार्टीका अर्का अध्यक्ष प्रचण्ड, पूर्वमाओवादीले आफ्नो विरासतका रूपमा गर्व गर्ने जनयुद्धजस्ता विषयमा