
नाराणकाजीलाई बाबुरामले लगाए गम्भीर आरोप
काठमाडौँ- समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपाका प्रवक्ता नाराणकाजी श्रेष्ठलाई माओवादी केन्द्र सिध्याएको र अब नेकपा सिध्याउने अभियानमा लागेको आरोप लगाएका छन् । अन्तिम समयमा आएर