एसईई परिक्षा स्थगित - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

एसईई परिक्षा स्थगित



काठमाडौं- सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ ।

कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिए ।

एसईई परीक्षा चैत ६ गतेदेखि तोकिएको थियो ।

कोरोना सङ्क्रमणको जोखिनलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको हो ।

यसअघिको समाचार :

एसईई परीक्षा स्थगित गर्ने सरकारको तयारी