
अख्तियार छल्न सेनालाई स्वास्थ्यसामाग्रीको जिम्मा दिए: डा. भट्टराई
काठमाडौँ– पूर्व प्रधानमन्त्री तथा संघिय समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले मेडिकल सामग्री ल्याउने जिम्मा सेनालाई दिएको प्रति सरकारलाई व्यङ्ग्य गरेका छन् । बिहिबार साँझ सामाजिक सन्जाल ट्विटरमा भट्टराईले कोरोना भाइरस