प्रमुख समाचार Archives - Page 402 of 880 - Himal Post Himal Post
  • ६ चैत्र २०८१, बिहीबार
  •      Thu Mar 20 2025
Logo

चोलेन्द्र समशेरले के गर्लान ? यस्ता छन् आशंका

काठमाडौं- संविधानले नदिएको अधिकारसहित प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा संसद भंग गरिएपछि प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाको अबको भूमिका कस्तो होला? आम जिज्ञासाको विषय बनेको छ। संवैधानिक परिषद्को संरचनालाई अध्यादेशको बलमा हठात् फेर्दै त्यही

प्रचण्डले एकदमै हेपेको बादलको गुनासो

काठमाडौं- ‘प्रचण्डले मलाई एकदमै अन्डरइस्टिमेट (अवमूल्यन) गर्नुभयो, हेप्नुभयो। अब मन्त्रीबाट राजीनामा दिएँ भनेर म उहाँकहाँ भन्न जान्नँ।’ परिवर्तित परिस्थितिमा आफ्नो भूमिका प्रस्ट पार्नुपर्ने दबाबसहित अस्ति सोमबार गृहमन्त्री रामबहादुर थापा (बादल)

ओली पक्षले बनाएका केन्द्रीय सदस्यले गरे धमाधम पद अस्विकार

काठमाडौं- गोपालचन्द्र बुढाथोकीले केपी शर्मा ओलीको भेलाले आफूलाई दिएको केन्द्रीय सदस्यको पद अस्विकार गरेका छन् । झापाका प्रदेश सांसद् समेत रहेका बुढाथोकीले आफूलाई नसोधी बालुवाटारले केन्द्रीय सदस्य बनाएकोमा आपत्ति समेत

संसद अधिवेशन डाक्न सभामुखलाई जसपाको ताकेता

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारीणी समिति बैठकले संसद अधिवेशन आह्वान गर्न प्रतिनिधिसभाका सभामखुलाई आग्रह गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानले नदिएको अवस्थामा

ओलीलाई कारबाही गरेकै दिन यान्छीले राष्ट्रपतिलाई भेटेपछि…

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपा र प्रतिनिधि सभा संकटमा भएका बेला चिनियां राजदूत होउ यान्छी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेकी छन् । शितल निवास स्रोतले दिएको जानकारीअनुसार राष्ट्रपति विद्यादेवी

नयाँ कोरोनाको त्रास: बेलायतबाट नेपाल आउन रोक

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरणले बेलायतबाट नेपाल आउन रोक लगाएको छ। बेलायतमा नयाँ प्रकारको कोरोना भाइरस देखिएपछि प्राधिकरणले नेपाल आउन रोक लगाएको हो। प्राधिकरणले मंगलबार विज्ञप्ति जारी गरी कोरोना भाइरसको

नारायणकाजीले भने: म गुटको होइन, नेकपाको प्रवक्ता हुँ

काठमाडौँ- नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले आफू नै पार्टीको प्रवक्ता रहेको बताएका छन् । उनले आफू कुनै गुटको प्रवक्ता नभएर पार्टीको आधिकारिक प्रवक्ता भएको समेत बताएका छन्। नेकपाका पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार

नेकपा अध्यक्ष रहेनन् ओली

काठमाडौँ- नेकपाको अध्यक्ष पुष्पकमल दाहाल-वरिष्ठ नेता माधव नेपाल पक्षको केन्द्रीय समिति बैठकले दुईतिहाईले केन्द्रीय अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाएको घोषणा गरेको छ । बबरमहलमा जारी बैठकमा नेता भीम रावलले राखेको

ओलीले आफ्नो सरकार विघटन गरे, संसद होइन: प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद विघटन नभएको दावी गर्दै ओली सरकार विघटन भएको बताएका छन् । जारी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष

केपी ओलीलाई पार्टीबाटै हटाउने दुईतिहाई सदस्यको निर्णय

काठमाडौं- ओलीलाई अध्यक्षसहित पार्टीबाट हटाउने निर्णय गरेको छ । आज बसेको कार्की बैंकेटमा प्रचण्ड पक्षीय बैठकले यस्तो निर्णय गरेको हो । आजको बैठकमा ३ सय भन्दा बढी मौजुदा केन्द्रिय सदस्य

बहुमत देखाउन ओली समुहको तिकडमबाजी

हिमालपोस्ट- पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल समुहले केन्द्रिय समिती बैठक डाकेपछि त्यसलाई काउण्टर दिन केपी शर्मा ओलीले पनि समान प्रकारको बैठक बोलाए । प्रधानमन्त्री निवास वालुवाटारमा हतार हतार

अवसरवादी महासेठ: पत्नीलाई ओली भेलामा पठाए, आफू प्रचण्ड-नेपाल भेलामा

काठमाडौं- नेकपाभित्रका दुई समूहको केन्द्रीय समिति बैठक जारी रहिरहँदा कुन नेता कता उपस्थित रहेका छन् भन्ने जनचासो बढिरहेको छ । यस्तैमा प्रतिनिधि सभामा नेकपाका सांसद रहेका रघुवीर महासेठ र जुली