
चीनसँग व्यापार गर्न सकिँदैन: उद्योगमन्त्री भट्ट
काठमाडौं । उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री लेखराज भट्टले चीनले नाकामा सामान रोकेको भन्दै चीनसँगको व्यापारमा समस्या भएको बताएका छन् । उनले छिमेकी भएर पनि नेपालसँगको व्यापारमा गैरजिम्मेवारपूर्ण व्यवहार देखाएको बताए