नारायणहिटीमा रेष्टुरेन्ट निर्माण रोक्न मन्त्री प्रेम आलेको ठाडो
काठमाडौं- नारायणहिटी दरबार संग्रहालयभित्र रेस्टुरेन्ट निर्माण कार्य तत्काल रोक्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले निर्देशन दिएका छन् । नारायणहिटी दरबार संग्रहालयभित्र रेस्टुरेन्ट निर्माण कार्यले विवाद हुन गएको भन्दै












