यी हुन् राष्ट्रियसभाका लागि नेकपा एकीकृत समाजवादीका ५ उम्मेदवार - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

यी हुन् राष्ट्रियसभाका लागि नेकपा एकीकृत समाजवादीका ५ उम्मेदवार



काठमाडौँ- नेकपा एकीकृत समाजवादीले आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारहरुको नाम सार्वजनिक गरेको छ।

एकीकृत समाजवादीले प्रदेश १ मा जयन्ती राई, बागमती प्रदेशमा गोमा तिमल्सिना, लुम्बिनी प्रदेशमा राज्यलक्ष्मी गैरे, कर्णाली प्रदेशमा उदय बोहोर र सुदूरपश्चिम प्रदेशमा मदनकुमार शाहको उम्मेदवारी निश्चित गरेको छ।

उता सत्तारुढ गठबन्धनले भने राष्ट्रिय सभाका उम्मेदवारहरु सहमतिका आधारमा तय गर्ने बताएको छ।