‘छिटो भेटौँ, जरुरी छलफल छ’ भन्दै ओलीले प्रचण्डलाई
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेर भेट्न बोलाएको विषयले अहिले माहोल तताएको छ । कुनै बेलाका परम मित्र र अहिलेका परम दुश्मन ओली-प्रचण्डबीच