
इमान्दार प्रयासलाई कमजोर पार्न मेरो नाम जोडेर दुष्प्रचार
काठमाडौं- पूर्वमन्त्री तारता नेकपा एमालेका प्रभावशाली नेता गोकर्ण विष्टले नेकपा एमालेको एकता जोगाउन भैरहेको इमान्दार प्रयासलाई कमजोर पार्न विभिन्न खाले प्रचारबाजी भैरहेको बताएका छन् । पार्टी एकताका लागि आफूहरू निरन्तर