प्रधानमन्त्रीले किन बोलाए श्रम-गन्तव्य देशका राजदूत र नियोग
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालका श्रम गन्तव्य देशका राजदूत र नियोग प्रमुखलाई काठमाडौं बोलाएका छन्। श्रम गन्तव्य सुरक्षित बनाउन र मानव तस्करी रोक्न प्रधानमन्त्री प्रचण्डले उनीहरूलाई नेपाल बोलाएका हुन्