प्रमुख समाचार Archives - Page 147 of 880 - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

संसदमा बास्कोटाको आक्रोश: दुनियाँभर मादल बज्यो, कम्फर्टेवल सरकार

काठमाडौं- संसद बैठकमा नेकपा एमालेका नेता गोकुल बास्कोटा कड्किएका छन् । तालिबान विद्रोहीले अफगानिस्तान कब्जा गरेपछि त्यहाँ अलपत्र परेका नेपालीको उद्धारमा सरकारले चासो नदिएको भन्दै प्रमुख प्रतिपक्षी दल एमालेका नेता

दल विभाजनसम्बन्धि अध्यादेश ल्याउने सरकारको तयारी

काठमाडौं- सरकारले राजनीतिक दल विभाजनसम्बन्धि संशोधन अध्यादेश ल्याउने तयारी गरेको छ । संसदको चालू अधिवेशन अन्त्य गरेर सो अध्यादेश ल्याउने तयारी गरेको हो । दल विभाजनसम्वन्धि अध्यादेश ल्याउने चर्चा चलिरहेक

सरकारद्वारा संसद अधिवेशन अन्त्य गर्न सिफारिस

काठमाडौ- सरकारले प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । मन्त्रिपरिषदको आज बसेको बैठकले आज राति १२ बजेदेखि संसद अधिवेशन अन्त्य हुनेगरी राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

तालिवानद्वारा अफगानिस्तानमा ३५ नेपाली बन्धक

काठमाडौं- तालिबान लडाकुहरूले ३५ जना नेपाली नागरिकहरूलाई बन्धक बनाएको समाचार प्राप्त बहेको छ । हालसम्म ३५ नेपाली नागरिकलाई तालिवानले बन्धक बनाएको खुलेको हो । अफगानिस्तानमा करिब १५ सय बढि नेपाली

बर्खास्त भए प्रदेश २ प्रमुख अहिराज, मिश्रको नाम सिफारिस

काठमाडौं – प्रदेश २ को प्रदेश प्रमुखबाट राजेश झा अहिराजलाई हटाएर सरकारले हरिशंकर मिश्रलाई सिफारिस गरेको छ। स्रोतका अनुसार मन्त्रिपरिषद बैठकले मिश्रलाई प्रदेश २ को प्रदेश प्रमुखमा सिफारिस गरेको बताइएको

प्रधानमन्त्री देउवाले भने : अफगानिस्तानमा रहेका नेपालीको अभिभाकत्व सरकारले लिन्छ

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा उद्धारको प्रतीक्षामा रहेका नेपालीको अभिभाकत्व सरकारले लिने बताएका छन् । प्रधानमन्त्री देउवाले त्यहाँ रहेका नेपालीको स्थिति बुझ्न र अत्यावश्यक स्थितिमा उद्धार प्रवन्ध मिलाउन आइतबार नै

भीम रावल र ईश्वर पोखरेलबीच पार्टी एकताबारे छलफल

काठमाडौँ ।नेकपा (एमाले)को आन्तरिक एकतालाई सबल बनाउने विषयमा आज सो पार्टीका उपाध्यक्ष डा भीम रावल र महासचिव ईश्वर पोखरेलबिच छलफल भएको छ । पोखरेलको निवास धापासीमा भएको छलफलमा दुवै नेताले

गण्डकी प्रदेशको मुख्यमन्त्री माओवादीलाई दिनुपर्ने माग

काठमाडौँ- नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका प्रदेशसभा सदस्यहरूले आफूहरूले मुख्यमन्त्री पाउनुपर्ने माग गरेका छन् । माओवादी केन्द्रको केन्द्रीय कमिटि बैठकमा गण्डकीमा पनि मुह्यामंत्री माओवादीले पाउनुपर्ने माग गरेका हुन् । प्रदेश

माओवादी केन्द्रीय कमिटीमा प्रचण्डको चर्को विरोध

काठमाडौं- माओवादी केन्द्रको केन्द्रीय कमिटि बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विरोध भएको छ । शनिबारदेखि बसेको केन्द्रीय कमिटिको बैठकमा पार्टीको विभिन्न तहका अधिवेशनहरूको प्रचण्डले प्रस्ताव गरेका थिए । उनको प्रस्तावमा

माओवादी बैठक: प्रचण्डले पेश गरे ५२ पृष्ठ लामो विधान

काठमाडौं- नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ५२ पृष्ठ लामो विधान पेश गरेका छन्। यसलाई जारी केन्द्रीय कमिटी बैठकले आवश्यक संशोधनसहित पारित गरेपछि लागु हुनेछ।

गठबन्धनसँग माधव नेपालले भने: राजनीतिक नियुक्त सल्लाहमा गरौँला

काठमाडौं- सत्ता गठबन्धनसंग नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले तत्काल राजनीतिक नियुक्ति नगर्न आग्रह गरेका छन् । नेपाल समुहले सत्ता गठबन्धनलाई राजनीतिक नियुक्तिहरू छलफल र सल्लाहमा गर्न आग्रह समेत गरेको

माओवादी स्थायी कमिटी बैठक सकियो: यस्ता छन् निर्णय

काठमाडौं– नेकपा (माओवादी केन्द्र)को आज बिहान बसेको स्थायी समितिको बैठकले केन्द्रीय समितिको बैठक सम्पन्न गर्ने गरी अघि बढ्ने निर्णय गरेको छ। आइतबार बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले आजै केन्द्रीय