जनगुनासो सुन्न प्रदेश ७ मा ‘हेलो सिएम’
कैलाली । सरकारी सेवाबारे जनगुनासो सुन्न र सम्बोधन गर्न प्रदेश ७ मा ‘हेलो सिएम’ कार्यक्रम सुरु गरिएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘हेलो सिएम’ कार्यक्रमको सुरुवात