पत्रपत्रिका Archives - Page 139 of 352 - Himal Post Himal Post
  • ११ आश्विन २०८१, शुक्रबार
  •      Fri Sep 27 2024
Logo

हामीले खाने दूधमा कपडा धुने सोडा तथा साबुनमा

काठमाडौं । उपभोक्ताले खाने दूधमा कपडा धुने सोडा तथा साबुनमा प्रयोग हुने रसायन मिसाइने गरेको खुलासा भएको छ । गर्मीयाममा दूध फाट्नबाट जोगाउन दूध संकलन गर्ने सहकारीका व्यवस्थापक तथा ठेकेदारले

अवैध सम्बन्धले लियो पुर्व एमाले वडा सदस्यको ज्यान

कालिकोट– कालिकोटमा एक वडा सदस्यको कुटपिटबाट मृत्यु भएको छ। तत्कालिन नेकपा एमालेबाट निर्वाचित नरहरिनाथ गाउँपालिका वडा नम्वर ९ की वडा सदस्य ४५ वर्षीया मना सार्की (आइती) को छिमेकीको कुटाईबाट शनिबार

छाउगोठमा सर्पले डसेर १८ वर्षीया किशोरीको मृत्यु

काठमाडाैं । अछामको तुर्माखाँद गाउँपालिका ४ जया गाउँकी १८ वर्षीया किशोरी पार्वती बुढाको महिनावारी बार्न छाउगोठमा सुतेको अवस्थामा सर्पले डसेर शनिवार राती मृत्यु भएको छ । छाउगोठमा सुतेकी उनको दायाँ

गृहमन्त्री थापा र आईजीपी खनालको आलोचना,अईलाग्यो यस्तो चुनौती

काठमाडौं । नेपाल प्रहरीको बढुवा थप विवादमा तानिएको छ । नायब उपरीक्षक (डिएसपी) पदमा भएको बढुवा सिफारिसविरुद्ध उजुरी परेपछि बढुवा थप विवादमा परेको हो । सिनियर इन्सपेक्टर खड्ग नारायण साहले

सरकारको आलोचना गरे कारवाही

नेपाल सरकारको तलब, भत्तासहितका सेवासुविधा लिने सबै कर्मचारीले सरकारको आलोचना गरेमा विभागिय कारबाही गरिने भएको छ। काशीराज दाहाल नेतृत्वको अधिकार सम्पन्न संघीय प्रशासनिक पुनर्संरचना समितिले कर्मचारी संयन्त्र प्रभावकारी बनाउन विभिन्न

यी हुन् विश्वकपका सबैभन्दा पाका र कान्छा खेलाडी

फूटबललाई विश्वकै रोमाञ्चक खेलमध्ये एक मानिन्छ । ९० मिनेटको समयमा एउटा बलको पछाडि २२ जना कुद्ने यो खेललाई केहीले पट्यारलाग्दो पनि मान्लान् । विविध रङरूप, कद र उमेरका खेलाडीलाई देख्न

सरकारी बजेट स्वाहा पार्दै श्रीमतीसँग मस्ती

युवा तथा खेलकुद मन्त्रालयका एक उपसचिवले युवा परिषदको बजेटमा मस्ती गर्दै मुगुको रारा तालदेखि जुम्ला र कर्णाली अञ्चलका जिल्ला घुमफिर गरिरहेको आजकोसाँघु साप्ताहिकले लेखेको छ । सांघु साप्ताहिकका अनुसार युवा

प्रधानमन्त्री ओलीको बेइजिङमा चर्चा

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली मंगोलिया जाने क्रममा बेईजिङमा प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमण तयारीबारे जानकारी लिएका छन् । मंगोलियामा आयोजित भुपरिवेष्टित मुलुकको थिंक ट्यांक सम्मेलनमा भाग लिन जाने क्रममा उनले

सुन तस्करी र हत्या: सम्पत्ति शुद्धीकरणमा छानविन

साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्दाका मुख्य तीन प्रतिवादीलाई जिल्ला अदालत मोरङले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाउन आइतबार आदेश दिएको छ । न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले

ओलीले घोषणा गरेको वर्षौं भयो तर अझै तुईनबाटै वारपार !

केपी ओलीले अघिल्लो पटक प्रधानमन्त्री हुँदा देशलाई दुई बर्षभित्र तुईनमुक्त पार्ने घोषणा गरेका थिए । मन्त्रिपरिषद् बैठकबाट तुईनलाई झोलुंगे पालले विस्थापन गर्ने निर्णय पनि गराए । तर, उनको घोषणा ठेकेदारले

१०८ बर्षीयले समेत वृद्धभत्ता पाएनन्

ललितपुरको गोदवारी नगरपालिका ७ देवीचौर बस्ने १०८ बर्षीा विश्वनाथ तिमल्सिनाले मंसिरदेखि बृद्धभत्ता नपाएको गुनासो गर्नुभयो । शताब्दी पुरुष भएर स्वास्थ्य रहे पनि काभ्रेको पनौतीमा पारिवारिक भेटघाटमाा १५ दिन बिताएपछि केही

विद्यार्थी युनियन र स्थानीय युवाहरुद्वारा मेडिकल सुपरिटेन्डेन्टलाई कालो मोसो

जनकपुरधाम । जनकपुर अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट(मेसु) रामपरीक्षण यादवमाथि युवाहरूको समूहले कालो मोसो (मसी) दलेका छन् । यादवलाई कार्यालयमा ज्ञापन पत्र बुझाउन गएको युवाहरुको समूहलार्इ मेसु यादवले हप्काएपछि उनीहरूले मसी