पत्रपत्रिका Archives - Page 103 of 352 - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

निर्मला हत्याकाण्ड: सैनिकको संलग्नता हुनसक्ने आशंका

निर्मला पन्तको बलात्कारपछि हतया घटनामा सैनिकमाथि पनि अनुसन्धान गर्न उच्चस्तरीय छानविन समितिले सुझाव दिएको छ । टनास्थलबाट सेनाको २५ नम्बर बाहिनी नजिकै भएकाले घटनामा सैनिकको समेत संलग्नता हुन सक्ने आकलनमा

निर्मला पन्तको घट्नामा प्रधानमन्त्री ओली र गृहमन्त्री बादल नै दोषी !

काठमाडौं- राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका बरिष्ठ नेता लक्ष्मणलाल कर्णले बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको घट्नामा प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ नै दोषी रहेको आरोप

फेरि कञ्चनपुरमै २ बालिका बलात्कृत

कञ्चनपुर । बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धानले टुंगो पाएकै छैन । कञ्चनपुरमै बलात्कारको अर्को घटना सार्वजनिक भएको छ । बेल्डाँडी गाउँपालिकाका २ जना बालिका बलात्कार गरेको आरोपमा एकजना पक्राउ

गाली गरेको निहुँमा ढुंगै ढुंगाले हानेंर बालकको हत्या

बझाङ – छबिसपाथीभेरा गाउँपालिका ७, मजखोरीका महेश बोहराका ९ बर्षीय छोरा कुशलको हत्या उनकै छिमेकीबाट भएको खुलेको छ । आजको कान्तिपुरको पृष्ठ १३ मा छापिएको समाचारअनुसार, गाली गरेको निहुँमा उनको

निर्मला हत्याकाण्ड: प्रहरीले यसरी गर्‍यो योजनावद्ध रुपमा प्रमाण नष्ट

अपराध अनुसन्धानको सिद्धान्तले भन्छ– अपराधीले घटनास्थलमा केही न केही प्रमाण छोडेर जान्छ। तर निर्मला पन्तका हत्याराले घटनास्थलमा छाडेका सबै प्रमाण अपराध अनुसन्धानबारे जानकार प्रहरीले नै सुझबुझ ढंगले नष्ट गर्न खोजेको

वृद्धभत्ता पाउन अब ७० वर्ष काट्नुपर्ने !

काठमाडौँ- अब सामाजिक सुरक्षा भत्ता पाउन ७० वर्ष उमेर पुगेको हुनुपर्ने छ । सामाजिक सुरक्षा भत्ता पाउने उमेर कानुनमै तोकिएको हो । दलित र एकल महिलाको हकमा भने ६५ वर्ष

प्रकाण्ड काण्ड: सरकारलाई नै कारबाही गर्ने सर्वोच्चको चेतावनी !

काठमाडौं – आफूले दिएको आदेश पटकपटक उल्लंघन गरेको भन्दै सर्वोच्च अदालतले सरकारलाई कारबाही गर्ने कडा चेतावनी दिएको छ । सर्वोच्च अदालतले सरकारलाई संविधनको धारा १२८ (४) अनुसार आफ्नो आदेश अवहेलना

सीआईबीले बाटो बिरायो !

नेपाल प्रहरीको केन्द्रीय अपराध अनुसन्धान ब्युरो (सिआईबी) को टोलीले बेलाबेला बाटो बिराउने गरेको छ। सही अनुसन्धानकर्मी नपर्दा सीआईबीको भूमिकाबाट अपराधी उम्काउन चाहनेलाई नै सहयोग पुगेको छ। यो खबर आजको अन्नपूर्ण पोष्ट

राष्ट्र बिरुद्ध लाग्नेको राहदानी खारेज

सार्वभौमसत्ता र अखण्डताविरुद्ध अभियान चलाउने व्यक्तिको राहदानी खारेज हुने गरी कानुन संशोधन प्रक्रिया अघि वढेको छ। नयाँ कानुनमा राष्ट्र विखण्डनका पक्षमा बोल्नेलाई राहदानी जारी नगरिने र गरिएको राहदानी पनि खारेज

देशैभरीका छात्रालाई बलात्कारीको आँखा फुटाउने तालिम दिने !

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि नेपाल प्रहरी संगठनमाथि नै आम नागरिकको विश्वास गुम्दै गएको छ। यो दबाबबीच प्रहरीले भने बलात्कारी विरुद्ध लड्न स्कुले छात्रलाई तालिम दिने योजना बनाएको

जाजरकोटमा उपचार गराउन मेडिकल गएकी एक महिलाकाे ज्यान गयाे

जाजरकोट । जाजरकोटमा मेडिकलमा उपचार गराउन गएकी एक महिलाको ज्यान गएको छ। जिल्लाको छेडागाड नगरपालिका–१० नल्फुकी ३८ वर्षिया पन्चकलानाथ योगिको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरी निरीक्षक लोकबहादुर बिष्टका अनुसार

सोह्र लाख बालबालिका आफ्नै श्रमले पेट पाल्छन्

काठमाडौं । सरकारले वाल श्रम रोक्न चलाएको सरकारी अभियान नारामा मात्र सिमित भएको छ । ८० लाख बालबालिकामध्ये सरकारी तथ्याङक अनुसार १६ लाख बालबालीकाहरु जोखिमयुक्त प्रकृतिको काम गर्न बाध्य छन्