२०७५ अशोज ९, मङ्लबार

सोह्र लाख बालबालिका आफ्नै श्रमले पेट पाल्छन्

September 14, 2018
63 Views
Spread the love
  • 6
    Shares

काठमाडौं । सरकारले वाल श्रम रोक्न चलाएको सरकारी अभियान नारामा मात्र सिमित भएको छ । ८० लाख बालबालिकामध्ये सरकारी तथ्याङक अनुसार १६ लाख बालबालीकाहरु जोखिमयुक्त प्रकृतिको काम गर्न बाध्य छन् । नेपाल समाचारपत्रमा खबर छ

वाल अधिकारसम्बन्धी महासन्धि, सन् १९८९ ले १८ वर्ष उमेर सम्मको व्यक्तिलाई बालबालिका भनेर परिभाषित गरेको छ भने बालबालिका सम्बन्धी ऐन, २०४८ ले १६ बर्ष सम्मको व्यक्तिलाई वालवालिका मानेको छ ।

महिला बालबालीका तथा जेष्ठ नागरीक मन्त्रालयले बालबालीका शिर्षकमा यस आर्थिक वर्षमा मात्रै ३ करोड ४३ लाख रुपैंया बजेट बिनीयोजन गरेको छ । यस्तै केन्द्रिय बाल कल्याण समितीसंग वालवालिकाकै लागि खर्च गर्न भनेर छुट्याइएको ९ करोड रुपैंया बजेट छ ।

मन्त्रालयको वालवालीका हेर्ने शाखा अधिकृत इन्दीरा आचार्यका अनुसार बिनीयोजीत बजेट सडक बालबालीका व्यवस्थापन, ऐन नियम तर्जुमा, बाल सुधार लगायत शिर्षकमा खर्च हुने गरेको छ । बजेट पर्याप्त भए पनि बालबालीकाको क्षेत्रमा समुचित प्रयोग भएको देखिएको छैन । फाइल तस्बिर :

Facebook Comments
  • 6
    Shares

You may be interested

एनकाले सत्र २०१८ -१९ को बार्षिक कार्यक्रम सार्बजनिक गर्दै
अष्ट्रेलिया
0 shares17 views
अष्ट्रेलिया
0 shares17 views

एनकाले सत्र २०१८ -१९ को बार्षिक कार्यक्रम सार्बजनिक गर्दै

himal post - २०७५, ९ आश्विन २१:५६

साउथ अस्ट्रेलिया एडीलेड नेप्लिज क्रिकेट एशोसियन ( एनका)ले सत्र २०१८ -१९ मा आयोजना गरिने बार्षिक कार्यक्रमहरुको बारेमा जानकारी दिदै उद्घाटन…

श्री ५ ओली र योगेश भट्टराईको ‘रामकहानी’
राजनीति
0 shares148 views
राजनीति
0 shares148 views

श्री ५ ओली र योगेश भट्टराईको ‘रामकहानी’

himal post - २०७५, ९ आश्विन २०:४७

काठमाडौं । प्रधानमन्त्री केपी ओलीलाई भेट्न सांसदहरुलाई समेत गाह्रो छ । प्रधानमन्त्री निवास बालुवाटारमा ओलीलाई भेट्न पुगेका तनहुँका नेकपाका सांसद…

पुष्कल शर्माले धर्धरी रुँदै गाए विदेशीएका युवाको पिडा (भिडियो सहित)
मनोरञ्जन
0 shares132 views
मनोरञ्जन
0 shares132 views

पुष्कल शर्माले धर्धरी रुँदै गाए विदेशीएका युवाको पिडा (भिडियो सहित)

himal post - २०७५, ९ आश्विन २०:३०

काठमाण्डौ। अलग प्रकृतिका गायक हुन पुष्कल शर्मा । फरक तरिकाका गीत, फरक तरिकाले गरिने बजारशैलीले कहिले ताली र कहिले गाली…