Uncategorized Archives - Page 32 of 46 - Himal Post Himal Post
  • ९ पुष २०८१, मंगलवार
  •      Tue Dec 24 2024
Logo

ज्योति लाइफले ल्यायो ३५ घातक रोग विरुद्ध कमालको

काठमाडौं -ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले अहिलेसम्मकै अधिकतम ३५ घातक रोगविरुद्ध आर्थिक सुरक्षण बीमा योजना ल्याएको छ । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै कम्पनीले नयाँ स्वास्थ्य बीमा प्याकेज सार्वजनिक गरेको हो

विवेकशील नेपाली दलको प्रवास शाखा गठन

नयाँ दिल्ली । भारतमा विवेकशील नेपाली दलको प्रवास शाखा गठन भएको छ । विवेकशील नेपाली दल प्रवासको मार्गदर्शनमा विभिन्न उद्देश्यले भारतमा कार्यरत नेपालीहरुको विवेकशील मुल्य मान्यतालाई आत्मसात गर्दे बिहिबार भारतमा

भारतीय र नेपाल प्रहरीबीच भिडन्त, तीन प्रहरी घाइते

काठमाडौं । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-१० शंकरपुर नाकामा भारतीय हतियारधारी समूह र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ । दोहोरो फायरिङका क्रममा तीन जना नेपाल प्रहरी घाइते भएको प्रहरीले जनाएको छ

कश्मीरमा भीडन्त – ५ जना मारिए

भारत– भारत प्रशासित कश्मीरमा पृथकतावादी लडाकु तथा सुरक्षाकर्मीबीच भएको भीडन्तमा ५ जनाको ज्यान गएको छ । दक्षिणी कश्मीरको डालिपोरा जिल्लामा भएको भीडन्तमा मारिनेमा एकजना लडाकु कमाण्डर समेत छन् । लडाकुहरु एक

कम्युनिस्टको सिद्धान्त सत्तामा पुग्ने हतियार मात्र हो : सिटौला

विराटनगर । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सत्तामा पुगेपछि कम्युनिष्टहरूले आफ्नो सिद्धान्त र पहिचान बिर्सिने गरेको आरोप लगाएका छन् । नेपाली कांग्रेस मोरङले बिहीबार विराटनगरमा आयोजना गरेको राष्ट्रिय जागरण अभियानलाई

प्रिय‌ंकाले भनिन – मोदी कमजोर र काँतर छन्

भारतमा लोकसभा चुनाव २०१९ को छैटौँ चरणको मतदानका लागि प्रचारप्रसार जारी छ । नेता तथा उम्मेदवार एकअर्काविरुद्ध भनाभन र बाझाबाझको स्थितिसम्म पुगिसकेका छन् । बाँकी रहेको छैटौँ  र सातौँ चरणको

श्रीमान् र परिवारका अन्य सदस्यले सरिताको हत्या गरेको आशङ्का

बनेपा– मण्डन देउपुर नगरपालिका–६, काभ्रे सिपाघाटकी २५ वर्षीया सरिता दुलालको हत्यामा उनका श्रीमान्‌ले परिवारका अन्य सदस्यसँग मिलेर गरेको प्रहरी अनुसन्धानबाट देखिएको छ । सरिताका श्रीमान् सुदीपले आफूले हत्या गरेको स्विकारेता पनि

आइपिएल – धोनी र रोहितको अग्निपरीक्षा, को पुग्ला फाइनल ?

एजेन्सी । ईन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको फाईनल प्रवेशका लागि आज (मंगलबार) चेन्नेई सुपर किंग्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुदैछ । पहिलो क्वालिफायर खेलमा दुवै टोली मैदान उत्रन लागेका हुन्

‘रेड लाइट’को हल्लापछि पोखरामा बन्दैछ ‘इन्जोय जोन’

पोखरा । पोखरामा ‘ईन्जोय जोन’ बन्ने भएको छ । रेड लाइट एरिया बनाउने बहस भएको एक वर्षपछी पर्यटन पर्वर्धन गर्ने उद्देश्यले ‘ईन्जोय जोन’ बनाउन लागिएको बताइएको छ । ०७५ को असोजतिर मुख्यमन्त्री पृथ्वीसुब्बा

अहिलेको सरकारले गणतन्त्रलाई बयलगाडा बनायो

काठमाडौं । नेपाली कांग्रेसका सांसद मानबहादुर विश्वकर्माले अहिलेको सरकारमा गणतन्त्र भनेको बयलगाडी चढेर अमेरिका भ्रमण गर्नुजस्तै हो भन्ने व्यक्तिहरु रहेको आरोप लगाएका छन् । सरकारको नीति तथा कार्यक्रमबारे सोमबार बोल्दै

रुसमा विमानमा आगो लाग्यो, ४१ जनाको मृत्यु

एजेन्सी– एक रुसी यात्री विमानमा आगो लाग्दा कम्तिमा पनि ४१ जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार यात्रु बोकेको विमानमा आगो लागेपछि मस्को स्थित विमानस्थलमा आपतकालिन अवतरण गरिएको थियो ।

विप्लव समूहले भन्यो- वैशाख २३ गते हाम्रो बन्द छैन

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले वैसाख २३ गते बन्दको कुनै कार्यक्रम नराखेको स्पष्ट पारेको छ । सामाजिक सञ्जालहरूमा नेपाल बन्दको समाचारहरू व्यापक रूपमा आइरहेको अवस्थामा