तीन जनाको रिपोर्ट शंकास्पद आएपछि पुन:जाँचको लागि काठमाडौँ
वीरगञ्ज- वीरगञ्जबाट स्वाब संकलन गरी परीक्षणका लागि हेटौँडा पठाइएको तीनजनाको स्वाब थप परीक्षणको लागि काठमाडौं पठाइएको छ। वीरगञ्जमा आएर बसिरहेका तीनजनाको नारायणी अस्पतालमा स्वाब संकलन गरी हेटौँडा पठाइएकोमा उनीहरुमा कोरोना