खेलकुद Archives - Page 9 of 229 - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

नेदरल्याण्ड्सलाई मेस्सीको तनाव

कतारमा भइरहेको विश्वकप फुटबलमा आज मध्यरात १२ः४५ मा क्वार्टर फाइनलको दोस्रो खेलमा अर्जेन्टिना र नेदरल्याण्ड्स प्रतिस्पर्धा गर्दै छन्। त्यसअघि नै सेमिफाइनल पुग्ने एउटा टिमको तय भइसकेको हुनेछ। अर्जेन्टिना र नेदरल्याण्ड्स

नेयमारले हाने गोल, ब्राजिलले लियो अग्रता

फिफा विश्वकप अन्तर्गत ब्राजिलले क्रोएसियाविरुद्धको खेलमा अतिरिक्त समयमा अग्रता लिएको छ। अतिरिक्त समयको पहिलो हाफको अन्तिम मिनेटमा नेयमारले गोल गर्दै अग्रता दिलाएका हुन्। दोहास्थित एजुकेशन सिटी स्टेडियममा जारी पहिलो क्वार्टरफाइनल

ब्राजिल र क्रोएसियाको खेल गोलरहित बराबरीमा

विश्वकप फुटबलको पहिलो क्वार्टरफाइनल खेलमा ब्राजिल र क्रोएसियाले निर्धारित ९० मिनेटसम्म गोलरहित बराबरी खेलेका छन् । कतारको एजुकेशन रंगशालामा क्रोएसिया र ब्राजिलले निर्धारित समयसम्म गोलरहित बराबरी खेलेपछि अब ३० मिनेटको

एक बहादुर देश कुनै पनि प्रतिद्वन्द्वीबाट डराउँदैन- क्रिस्टियानो रोनाल्डो

काठमाडौं। पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले एक बहादुर देश कुनै पनि प्रतिद्वन्द्वीबाट डराउन नसक्ने बताएका छन् । स्विट्जरल्यान्डसँगको खेलमा रोनाल्डोलाई बेन्चमा राखिएपछि धेरैले आ–आफ्नै हिसाबले व्याख्या गर्ने क्रम सुरु भएपछि ३७

क्वार्टर फाइनलमा क्रोएशिया र ब्राजिल भिड्दै- को बलियो ?

फिफा विश्वकप अन्तर्गत आजबाट क्वार्टर फाइनलका खेल हुँदै छन्। पहिलो खेलमा क्रोएशिया र ब्राजिल भिड्नेछन्। यो खेल नेपाली समयअनुसार, राति ८:४५ बजे कतारको इजुकेशन सिटी रंगशालामा हुनेछ। यो रंगशालाको क्षमता

बिचरा रोनाल्डो ! करियर के होला ?

काठमाडौं । स्वीट्जरल्याण्डविरुद्धको खेलमा पोर्चुगलका कोचले एउटा जोखिमपूर्ण निर्णय लिए, स्टार खेलाडी क्रिष्टियानो रोनाल्नोलाई बेञ्चमा राख्ने । रोनाल्डोलाई बेञ्चमा राखेर उनको स्थानमा २१ वर्षीय गोन्कालो रामोसलाई मैदानमा उतारिएको विषयले निकै

क्वाटरफाइनलमा आज ब्राजिल-क्रोएसिया भिड्दै

काठमाडौं । कतारमा जारी फिफा विश्वकपमा आजदेखि क्वार्टरफाइनलका खेल सुरु हुने भएको छ । आज साँझ पौने ९ बजे हुने खेलमा ब्राजिल र क्रोएसिया भिड्दै छन्। दक्षिण अमेरिकी राष्ट्र ब्राजिल

के रोनाल्डोले कतार छाड्ने धम्की दिएका हुन् ?

फिफा विश्वकप २०२२ अन्तर्गत नकआउट चरणमा स्वीट्जरल्याण्डविरुद्धको खेलमा बेन्चमै थन्किएपछि पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले कतार छाडेर हिँड्न खोजेको समाचार बाहिरिएको छ। स्विटजरल्याण्डविरूद्ध सुरुवाती ११ खेलाडीमा नपरेपछि तनावमा आएका उनले कतारस्थित

गोलको वर्षा गर्दै पोर्चुगलले अन्तिम आठमा स्थान बनायो

पोर्चुगल स्वीट्जरल्यान्डलाई पराजित गर्दै कतार विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । पोर्चुगलले स्वीट्जरल्यान्डलाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो । कतारको लुजेल रंगशालामा पोर्चुगलले

नेइमारले बनाए अचम्मको किर्तिमान

काठमाडौं- ब्राजिलका स्टार नेइमार आफ्नो देशका महान खेलाडी पेलेको सर्वाधिक गोलको कीर्तिमानभन्दा एक गोलले मात्र पछाडि परेका छन्। चोटबाट फर्किएका नेइमारले सोमबार कतारमा जारी विश्वकपको प्रिक्वाटर फाइनलमा दक्षिण कोरियाविरुद्ध १३

ब्राजिलको खेल हेर्दा आड्रियानो दम्पतिको सम्वन्ध विच्छेद

कतारमा जारी विश्वकप फुटबलकै कतिपय रोचक घटना घटिरहेका छन् । ब्राजिलका पूर्वस्टार आड्रियानोको विश्वकपका कारण सम्वन्ध विच्छेद भएको छ । ब्राजिलको खेल हेर्न दुई दिन हराएका ब्राजिलका पूर्वस्टार आड्रियानोको सम्वन्ध

दक्षिण कोरियामाथि गोलको वर्षा गर्दै ब्राजिल क्वार्टरफाइनलमा प्रवेश

पाँच पटकको विश्वकप विजेता ब्राजिल कतारमा जारी विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । ब्राजिलले प्रिक्वार्टरफाइनलमा गोलको वर्षा गर्दै स्थान सुरक्षित गरेको हो । ब्राजिलले दक्षिण कोरियालाई ४–१ गोलले पराजित