खेलकुद Archives - Page 8 of 229 - Himal Post Himal Post
  • २१ असार २०८३, आईतवार
  •      Sun Jul 5 2026
Logo

मेरो सपना समाप्त भयो- क्रिस्टियानो रोनाल्डो

पोर्चुगलको राष्ट्रिय टोलीको भाग्य लगभग दुई दशकदेखि क्रिस्टियानो रोनाल्डोसँग जोडिएको छ। शनिबार विश्वकपको क्वाटरफाइनलमा पोर्चुगल मोरक्कोसँग १-० ले पराजित भएपछि लकर रुममा पुग्दा रोनाल्डोको आँसु आयो। विश्वले रोनाल्डोलाई फुटबलको अन्तर्राष्ट्रिय

धरधरी रुँदै विश्वकपबाट बिदा भए रोनाल्डो

एजेन्सी- फिफा विश्वकप कतार २०२२ को क्वाटरफाइनलमा मोरक्कोले पोर्चुगललाई हराएसँगै स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको विश्वकप जित्ने अन्तिम सम्भावना समाप्त भएको छ । विश्व फुटबलमा जित्न बाँकी एकमात्र उपाधिको रुपमा रहेको

प्रशिक्षक सान्तोस भन्छन्- रोनाल्डोलाई बेन्चमा राख्ने निर्णय सही थियो

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को क्वाटरफाइनलमा पराजित भएपछि पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोसले आफ्नो धारणा प्रस्तुत गरेका छन् । सान्तोसले हारका कारण टोलीका कप्तान क्रिस्टियानो रोनाल्डो र आफू सबैभन्दा

फ्रान्सले स्थान सुरक्षित गरेसँगै सेमिफाइनल समीकरण पूरा

काठमाडौं । कतारमा जारी विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । अन्तिम क्वार्टरफाइनलमा साविक विश्वविजेता फ्रान्सले इंग्ल्यान्डलाई २–१ गोल अन्तरले पराजित गरेसँगै अन्तिम चारमा स्थान पक्का गरेका छ ।

खेल हारेपछि सन्यास लिने नेयमारको संकेत

ब्राजिल विश्वकपबाट बाहिरिएपछि नेयमारले सन्यास लिने संकेत गरेका छन् । उनले ब्राजिलका लागि खेल्न जारी राख्ने ‘शत प्रतिशत ग्यारेन्टी दिन नसक्ने’ बताएका छन् । खेल हारेपछि ब्राजिलका प्रशिक्षक टिटेले भने

मेस्सीले बनाए नयाँ किर्तिमान

लिओनल मेस्सीले नयाँ किर्तिमान बनाएका छन् । उनले विश्वकपमा सर्वाधिक गोल गर्ने गाब्रियल बाटिस्टुटाको कीर्तिमान बराबरी गरेका छन् । नेदरल्याण्डसविरुद्धको खेलमा उनले बाटिस्टुटाको कीर्तिमान बराबरी गर्न सफल भएका छन्। उनले

इन्ज्युरी टाइमको त्यो गोल जसले रोचक बन्यो खेल

एजेन्सी- अत्यन्तै रोमान्चक बनेको खेलमा नेदरल्यान्ड्सलाई हराउँदै अर्जेन्टिना फिफा विश्वकप कतार २०२२ को सेमिफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा ४-३ को जितका साथ दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिना उपाधिनजिक पुगेको हो

पेनाल्टीको सुरुआती दुई गोलले डुब्यो नेदरल्यान्ड्स

क्वार्टरफाइनलमा नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै अर्जेन्टिना फिफा विश्वकपको अन्तिम चारमा पुगेको छ। लुसेल रंगशालामा निर्धारित ९० मिनेट र अतिरिक्त समयमा पनि २–२ गोलको बराबरी भएपछि खेल पेनाल्टी

८ वर्षपछि सेमिफाइनलमा पुग्यो अर्जेन्टिना, नेदरल्याण्ड्स स्तव्ध

नेदरल्याण्ड्सलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउमा ४ – ३ ले पराजित गर्दै अर्जेन्टिना ८ वर्षपछि सेमिफाइनलमा पुगेको हो। २०१४ मा नेदरल्याण्ड्सलाई सेमिफाइनलमा पराजित

नेदरल्यान्ड्ससँग नाटकीय खेल, अर्जेन्टिनाले जोगाउन सकेन अग्रता

एजेन्सी- फिफा विश्वकप कतार २०२२ अन्तर्गत दोस्रो क्वाटरफाइनल खेल पनि अतिरिक्त समयमा लम्बिने भएको छ । नेदरल्यान्ड्सले इन्ज्युरी समयको दशौं मिनेटमा गोल गरेपछि खेल २-२ को बराबरीबाट अतिरिक्त समयमा पुगेको

क्रोएसियाका गोलकिपर लगातार ‘प्लेयर अफ द म्याच’

एजेन्सी – क्रोएसियाका गोलरक्षक डोमिनिक लिभाकोभिच फिफा विश्वकप कतार २०२२ को नकआउट चरणमा लगातार दोस्रो पटक प्लेयर अफ द म्याच बनेका छन् । अन्तिम १६ को खेलमा जापानविरुद्ध टाइब्रेकरमा नायक

खेल हारेपछि ब्राजिलका प्रशिक्षक टिटेले दिए राजीनामा

एजेन्सी- फिफा विश्वकप कतार २०२२ अन्तर्गत क्वाटरफाइनलमा क्रोएसियासँग हारेपछि ब्राजिलका प्रशिक्षक टिटेले पद छाड्ने घोषणा गरेका छन् । प्रतियोगिता सुरु हुनुअघि नै प्रशिक्षकले जस्तोसुकै नतिजा आएपनि आफू जिम्मेवारीमा नरहने बताएका