खेलकुद Archives - Page 87 of 229 - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

अफगानिस्तानले जितेर पनि हारेको यो खेल

एजेन्सी -‘ईमान्दारीका साथ भन्ने हो भने हामीले वास्तवमै शानदार क्रिकेट खेल्यौँ । अनुमान थियो कि टस जितेर एक ठूलो स्कोर बन्नेछ । तर आश्चर्यजनक रुपमा पिचको स्वभाव फरक थियो ।

वेस्टइन्डिजको सेमिफाईनल यात्रा समाप्त

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत शनिवार राती सम्पन्न खेलमा वेस्टइन्डिज न्युजिल्यान्डसँग ५ रनले पराजित भएको छ । यो जितसँगै न्युजिल्यान्ड ६ खेलमा ५ मा जित निकाल्दै ११ अंकका

नाता क्रिकेट कपको उपाधि गुरुकुललाई

कैलाली । लम्किचुहा नगरपालिका स्थित पञ्चकाेशि मैदानमा सञ्चालन भएको दाेस्राे नाता कप क्रीकेट प्रतियोगिता २०७६ काे उपाधि गुरुकुल ईङ्गलिस स्कुल माेतिपुरले उचालेकाे छ । जेठ ३१ गते बाट सुरु भएको प्रतियोगितामा

जित्ने दाउमा भारत-कमाल गर्लान त ऋषव पन्तले ?

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत शनिवारको पहिलो खेलमा उपाधिको दाबेदार भारतले कमजोर अफगानिस्तानको सामना गर्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३:१५ देखी सुरु हुनेछ । जारी प्रतियोगितामा

वेस्ट इन्डिजलाई न्युजिल्यान्डले नजित्दा खतरा

लण्डन । जारी एकदिवसीय विश्वकपमा न्युजिल्यान्डले पहिलो खेलबाटै सशक्त प्रदर्शन गर्दै आइरहेको छ । न्युजिल्यान्ड प्रतियोगितामा अहिलेसम्म अपराजित दुईमध्ये (भारतपछि) एक टोली हो । न्युजिल्यान्डले आफ्नो प्रत्येक खेलमा बल, ब्याट

केन विलियम्सनको चौतर्फी प्रशंसा

एजेन्सी — वेस्ट इन्डिजले एकदिवसीय विश्वकपको समूह चरणबाट बाहिरिने खतरा टार्न न्युजिल्यान्डका कप्तान केन विलियम्सनबाट परिस्थिति आफूअनुकूल बनाउने कला सिक्नुपर्ने क्लाइभ लोयडले बताएका छन् । जेसन होल्डरको नेतृत्वमा रहेको क्यारेबियन टोलीले

प्रतिबन्धपछी पनि आफैलाई प्रमाणित गरेका वार्नर

एजेन्सी — डेविड वार्नरले अस्ट्रेलियाका लागि अहिले चलिरहेको विश्वकप क्रिकेट खेल्न पाउनु पनि आफ्नो ठूलो भाग्य रहेको स्विकारेका छन् । बंगलादेशविरुद्ध निर्णायक शतकीय इनिङ्स खेलेपछि वार्नर अहिले उत्कृष्ट लयमा छन् । केपटाउनमा

भारतलाई जित्न सजिलो छैन : अफगानिस्तानी कप्तान

एजेन्सी — अफगानिस्तानका कप्तान गुलबदिन नैबले युद्धग्रस्त आफ्नो देशमा क्रिकेटको वृहत्तर विकासका लागि विश्व क्रिकेटका हस्ती टोलीलाई भविष्यमा आफ्नो टिमविरुद्ध खेल्न निम्ता गरेका छन् । जारी विश्वकपमा नैब नेतृत्वको टोलीले खेलेका

अफगानिस्तान कमजोर कि भारत बलियो ?

एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा (आज) शनिबार दुई खेल हुँदैछ । पहिलो खेलमा भारतले तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी अफगानिस्तानसँग खेल्दैछ । रोज बल स्टेडियममा साँझ ३ः१५ बजे हुने खेलमा

इंगल्याण्डको सेमी फाइनल यात्रा धरापमा

काठमाडौं । विश्वकप क्रिकेटअन्तर्गत शुक्रवार भएको खेलमा घरेलु टोली इंगल्याण्ड श्रीलंकासँग २० रनले पराजित भएको छ । पहिलो ब्याटिङ गरेको श्रीलंकाले दिएको २ सय ३३ रनको लक्ष्य पछ्याएको इंगल्याण्ड ४७

क्रिकेट बोर्ड र कप्तानको मलाई मतलव छैन : राशिद खान

एजेन्सी – अफगानिस्तानका स्टार स्पिनर राशिद खानले आफूले क्रिकेट बोर्ड तथा कप्तान गुलबदिनका लागि नभई देशका लागि क्रिकेट खेल्ने गरेको बयान दिएका छन्। ‘म न गुलबदीनका लागि खेल्छु न क्रिकेट

जितसँगै चिली क्वाटरफाइनलमा

एजेन्सी – कोपा अमेरिका २०१९ अन्तर्गत समूह ‘सी’ को दोस्रो खेलमा चिलीले इक्वेडरलाई २-१ ले पराजित गरेको छ । लगातार दोस्रो जितसँगै चिली क्वाटरफाइनलमा प्रवेश गरेको छ । चिलीले खेलको