पाकिस्तानले यसरी दोहोर्यायो पुरानो इतिहास
एजेन्सी – बुधबार पाकिस्तानले जारी विश्वकप क्रिकेटमा अपराजित रहँदै आएको न्युजिल्याण्डलाई ६ विकेटले पराजित गर्यो। न्युजिल्याण्डलाई पराजित गर्दै पाकिस्तानले आफ्नो सेमिफाइनल यात्राको आशालाई जिवित मात्र राखेन, सन् १९९२ को क्रिकेट












